कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, तीन लाख २५ हजार बढीको मृत्यु

कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, तीन लाख २५ हजार बढीको मृत्यु
काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएर अकल्पनीय जनधनको क्षति पुर्‍याएको कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर ५० लाख १९ हजार मानिस संक्रमित भएका छन् । जसमध्ये १९ लाख ८१ हजार ४२७ निको भई घर फर्किएका छन् । विश्वका २१३ भन्दा बढी मुलुकमा संकट उत्पन्न गरेको कोभिड १९ बाट हालसम्म तीन लाख २५ हजार ६६८ मानिसको ज्यान गएको छ । अझै २७ लाख ११ हजार ८३४ जना बिरामीले विभिन्न अस्पताल...

नेपालमा थप १३ सहित संक्रमितको संख्या ४१५ पुग्यो

नेपालमा थप १३ सहित संक्रमितको संख्या ४१५ पुग्यो
रुपन्देही । रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१५ पुगेको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना देखापरेको हो । प्रयोगशालाका अनुसार संक्रमित हुनेमा १२ जना कपिलवस्तुका र एक जना रुपन्देहीका युवक रहेका छन् । रुपन्दे...

सौराहाचोकको सगरमाथा मोबाइल पसलमा चोरी

सौराहाचोकको सगरमाथा मोबाइल पसलमा चोरी
चितवन । पूर्वी चितवनको सौराहाचोकस्थित गंगाप्लाजामा रहेको सगरमाथा मोबाइल पसलमा मंगलबार राति चोरी भएको छ । चोरले नयाँ र पुराना गरी करिब ५५ ६० वटा मोबाइलसहित नगद र रिचार्ज कार्ड चोरी भएको सगरमाथा मोबाइलका सञ्चालक शंकर पौडेलले दाबी गरेका छन् । पसलमा मर्मतका लागि आएका एप्पलको आइफोनलगायत मोबाइल चोरी भएका छन् । अनुमानित २० लाख बराबरको चोरी भएको पौडेलको दाबी छ । मोबाइल पसल ...

श्रीमानद्वारा श्रीमतीमाथि खुकुरी प्रहार

श्रीमानद्वारा श्रीमतीमाथि खुकुरी प्रहार
चितवन । पूर्वी चितवनको रत्ननगर १५ स्थित माधवपुरमा मंगलबार बेलुकी श्रीमानद्वारा श्रीमतिमाथि खुकुरी प्रहार भएको छ। दीपज्योती टोल निवासी ५४ वर्षीय श्रीमान् पूर्णप्रसाद ढकालले आफ्नो श्रीमती ४३ वर्षीया सुशीला ढकाललाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी छिन् । घाइतेको उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लगिएको वडाध्यक्ष हुमनाथ लामिछानेले जानकारी दिए । खुकुरी प्रहार गर्न...

भरतपुरमा आइसियुमा रहेका बिरामीको मृत्यु, स्वाब परीक्षण गरिँदै

भरतपुरमा आइसियुमा रहेका बिरामीको मृत्यु, स्वाब परीक्षण गरिँदै
चितवन । चितवनको भरतपुर अस्पतालमा आइसियु वार्डमा उपचाररत एक बिरामीको एक बिरामीको मंगलबार मृत्यु भएको छ । रौतहटको परोहा नगरपालिका ८ निवासी ६८ वर्षीय एक पुरुषको मंगलबार बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अनुसार उनी चार महिनादेखि टिबीको औषधि लिइरहेका थिए । उनलाई एक्कासि श्वासप्रश्वासमा समस्या भएपछि आइतबार राति भरतपुर अस्पतालमा भर्ना गरी उपचार गराइएको थि...

कपिलवस्तुमा चार पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ३७९ पुग्यो

कपिलवस्तुमा चार पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ३७९ पुग्यो
काठमाडौँ । कपिलवस्तुमा मंगलबार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । उनीहरु १४ दिनअघि भारतको मुम्बईबाट आएर माय...

चितवनमा प्रसूति सेवा लिनेको सङ्ख्यामा वृद्धि

चितवनमा प्रसूति सेवा लिनेको सङ्ख्यामा वृद्धि
चितवन । लकडाउन जारी रहँदा बिरामी सहज आउन नसक्दा अस्पतालमा अन्य रोगका बिरामीको सङ्ख्या न्यून छन् । तर, प्रसूतिका बिरामीको उपचार गराउने अग्रणी अस्पताल भरतपुर अस्पतालमा भने अन्य बेलामा भन्दा अहिले शल्यक्रिया गरेर बच्चा जन्माउनेको सङ्ख्या बढेको छ । सामान्य अवस्थाका गर्भवतीको शुक्रबार र आइतबारमात्र शल्यक्रियामार्फत प्रसूती सेवा प्रदान गरिएकोमा अहिले सार्वजनिक बिदाबाहेक सबै दिन स...

बिहान र साँझको हिँडाइले जोखिम बढ्दो

बिहान र साँझको हिँडाइले जोखिम बढ्दो
चितवन । लकडाउनको अवधि लम्बिँदै जाँदा बिहान र साँझ हिँड्नेको सङ्ख्या बढ्दै गएको छ । साँघुरा बाटामा समेत हिँड्नेहरुको सङ्ख्या बढेपछि जोखिम थपिएको चिकित्सकहरु बताउँछन् । मानवस्वास्थ्यका लागि व्यायाम अति आवश्यक पर्दछ । चिकित्सकहरुले पनि बिहान बेलुकी हिँड्न सुझाव दिने गर्दछन् । यतिबेला लकडाउनका कारण दिनभर घरमा खाएर बस्ने मात्रै गर्दा विभिन्न रोग लाग्न सक्ने जोखिम त्यतिकै छ । भ...

एकैदिन ८० जनासहित कोरोना संक्रमितको संख्या ३७५ पुग्यो

एकैदिन ८० जनासहित कोरोना संक्रमितको संख्या ३७५ पुग्यो
काठमाडौँ । नेपालमा थप १८ जनामा कोरोना भाइरसका संक्रमित थप भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज र कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणका क्रममा १८ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा समीरकुमार अधिकारीले दिएको जानकारीअनुस...

सरकारले तोकेको मूल्यमै पुस्तक बेचेको पुस्तक व्यवसायी संघको स्पष्टोक्ति

सरकारले तोकेको मूल्यमै पुस्तक बेचेको पुस्तक व्यवसायी संघको स्पष्टोक्ति
महेश पाण्डे चितवन । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ चितवन शाखाले सरकारले तोकेको मूल्यमै पुस्तक बेचेको स्पष्ट पारेको छ । चितवन शाखाका अध्यक्ष राजेन्द्र तिवारीद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा हाल महासंघमा १५ हजारभन्दा बढी व्यवसायी आवद्ध रहेको जनाउँदै विसं २०७२ सालमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत पाठ्यक्रम विकास केन्द्रको नेतृत्वमा ...