भारत र चीन दुवै राष्ट्रसँग संवाद गर : काँग्रेस

भारत र चीन दुवै राष्ट्रसँग संवाद गर : काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसले कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका नेपालको भूमिबारे पार्टीले विगतदेखि नै राख्दै आएको प्रष्ट दृष्टिकोणको जगमा सरकारलाई उच्चस्तरीय कूटनैतिक प्रक्रियामार्फत सो मुद्दा समाधान गर्नका लागि पहलकदमी लिन आग्रह गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत सन् १८१६ को सुगौली सन्धिले नेपालको पश्चिमी सिमाना महाकाली नदी किटान गरेक...

लिपुलेक फिर्ता गर्न माग गर्दै सर्वोच्चमा रिट

लिपुलेक फिर्ता गर्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडौँ । सर्वोच्च अदालतमा भारतले अतिक्रमण गरेर सडक निर्माण गरेको नेपालको भूभाग लिपुलेक फिर्ता गर्न माग गर्दै रिट निवेदन दायर भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, रक्षा, परराष्ट्र र भूमि व्यवस्था सहकारी मन्त्रालय गरी पाँच मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ताहरू लोकेन्द्र ओली, दीपेन्द्र अधिकारी र केशरजङग केसीले दायर गरिएको रिट निवेदन दायर गरेका हुन् । निवेद...

कोरोना संक्रमित बढेपछि कपिलवस्तु पूर्णरुपमा बन्द

कोरोना संक्रमित बढेपछि कपिलवस्तु पूर्णरुपमा बन्द
बुटवल । कपिलवस्तु जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि स्थानीय प्रशासनले जिल्लालाई नै बन्द गरेको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आज बसेको जिल्लाको सुरक्षा समितिको बैठकले जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि आज साँझ ५ बजेदेखि आगामी जेठ ५ गते राति १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० क र संक्रमण ऐन २०२० को दफा ...

एकैदिन थपिए २४ कोरोना संक्रमित, नेपालमा १३४ पुगे

एकैदिन थपिए २४ कोरोना संक्रमित, नेपालमा १३४ पुगे
काठमाडौँ । नेपालमा आज साँझ थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका–७ का छ जना, रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी सांस्कृति गाउँपालिका– ६ का छ जना र बर्दियाको राजापुर–५ का एक जना रहेका छन् । सङ्क्रमितमध्ये १२ पुरुष र एक महिला रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमित ११ देखि ४० वर्ष उमेर ...

चितवनमा पुस्तक व्यवसायीको सिन्डिकेट, ग्राहकलाई छूट दिएको भन्दै व्यवसायीलाई दस हजार जरिवाना

चितवनमा पुस्तक व्यवसायीको सिन्डिकेट, ग्राहकलाई छूट दिएको भन्दै व्यवसायीलाई दस हजार जरिवाना
-महेश पाण्डे चितवन । चितवनमा पुस्तक व्यवसायीको सिण्डिकेटकै कारण सर्वसाधारणले पुस्तक किन्दा पाउने छूट पाउन सकेका छैनन् । अझ महत्त्वपूर्ण कुरा त के भने ग्राहकलाई किताब किन्दा छूट दिएको भन्दै पुस्तक व्यवसायीलाई पुस्तक बिक्रीमा रोक लगाउनुका साथै दस हजार जरिवाना गराइएको छ । पूर्वी चितवनको रत्ननगर २ टाँडीमा रहेको न्यु गोर्खाली पुस्तक पसलका सञ्चालक नारायण रेग्मीले रु ५०० लिएर किताब क...

बछौलीमा ४४ जनाले गरे रक्तदान

बछौलीमा ४४ जनाले गरे रक्तदान
चितवन । पूर्वी चितवनको रत्ननगर–६, स्थित बछौलीमा सोमबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीले आयोजना गरेको सो कार्यक्रममा ६ महिलासहित ४४ जनाले रक्तदान गरेको उपशाखा सभापति सुवास विडारीले जानकारी दिए । सो कार्यक्रमको वडा नं–६ का वडाध्यक्ष बलराम दाहालले उद्घाटन गरेका थिए । लकडाउनको समयमा जिल्लामा हुन सक्ने रगतको अभ...

कोरोना अपडेटः विश्वभर २ लाख ८४ हजारको मृत्यु

कोरोना अपडेटः विश्वभर २ लाख ८४ हजारको मृत्यु
जेनेभा । कोरोना भाइरसका कारण विश्वभर २ लाख ८४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख ९५ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार दिउँसोसम्ममा ३ हजार ५१० जनाको मृत्यु भएको छ र सोमबार ८० हजार नयाँ संक्रमित थपिएका छन् । प्राप्त समाचारअनुसार विश्वभर ४७ हजार ४० मानिसको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटि...

चितवनको विकट कान्दामा लायन्स क्लबको राहत वितरण

चितवनको विकट कान्दामा लायन्स क्लबको राहत वितरण
चितवन । जिल्लाको विकट गाउँ कान्दाका बासिन्दालाई लायन्स क्लब अफ चितवन राईजले राहत हस्तान्तरण गरेको छ । राप्ती नगरपालिका वडा नं १३ का अध्यक्ष सूर्यबहादुर चेपाङलाई क्लबले रु ४० हजार पर्ने तीन क्विन्टल चाउचाउ आज हस्तान्तरण गरेको हो । सो गाउँमा विस २०६७ मा विषालु च्याउ खाँदा एकै परिवारका आठ जनाको निधन भएको थियो । क्लबका अध्यक्ष नारायण अधिकारी, प्रथम उपाध्यक्ष अर्जुन अर्याल, कोषाध...

पूर्वी क्षेत्रमा गैँडा स्थानान्तरण गर्न माग

पूर्वी क्षेत्रमा गैँडा स्थानान्तरण गर्न माग
चितवन । सौराहाका पर्यटन व्यवसायीले निकुञ्जको पश्चिमी क्षेत्रबाट पूर्वी क्षेत्रमा गैँडा स्थानान्तरणका लागि माग गरेका छन् । उनीहरुले पूर्वी क्षेत्रमा पोथी गैँडाको अभाव भएको भन्दै २० वटा पोथी गैँडा स्थानान्तरणका लागि निकुञ्जसँग माग गरेका हुन् । गैँडाको अभावका कारण यस क्षेत्रमा पहिलेको तुलनामा गैँडा कम सङ्ख्यामा देखिने गरेको व्यवसायीले बताएका छन् । पर्यटकीय क्षेत्रमा गैँडाको अभा...

सप्तरीमा पनि भेटियो कोरोना, संक्रमितको संख्या १२१ पुग्यो

सप्तरीमा पनि भेटियो कोरोना, संक्रमितको संख्या १२१ पुग्यो
विराटनगर। प्रदेश १ सँग जोडिएको सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ मा १८ वर्षका युवकमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको हो । योसँगै ह...