ज्ञानेन्द्र शाहीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

ज्ञानेन्द्र शाहीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले लकडाउनको उल्लंघन गरेको अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र (ज्ञानबहादुर) शाहीलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र डा मनोजकुमार शर्माको संयुक्त इजलासले आज सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्ने आदेश जारी गरेको हो । “प्रक्रिया पूरा नगरी भएको कार्यले कानुनी मान्यता प्राप्त गर्न सक्ने नदेखिँदा यी निवेदकह...

अपार्टमेन्टमा आगलागी, क्यानाडाका प्रधानमन्त्रीकी आमा अस्पताल भर्ना

अपार्टमेन्टमा आगलागी, क्यानाडाका प्रधानमन्त्रीकी आमा अस्पताल भर्ना
ओटावा । क्यानाडाका प्रधानमन्त्री जस्टिन टु«डोकी आमा मार्गरेट ट्रुडो मोन्ट्रियलस्थित एक अपार्टमेन्टमा लागेको आगलागीका कारण बिरामी परेपछि उनलाई स्थानीय समय अनुसार सोमबार राति अस्पताल लगिएको स्थानीय सञ्चारमाध्यम तथा अन्य स्रोतहरूले बताएका छन् । विपद् व्यवस्थापन अधिकारीहरूले एएफपीलाई आगलागीपछि एक व्यक्तिलाई अस्पताल पठाइएको बताएका छन् । स्थानीय सञ्चारमाध्यमले मोन्ट्रियलस्थित पूर्...

कोभिड १९ : विश्वभर दुई लाख १२ हजार ५२२ को मृत्यु, ३० लाख ८५ हजार संक्रमित

कोभिड १९ : विश्वभर दुई लाख १२ हजार ५२२ को मृत्यु, ३० लाख ८५ हजार संक्रमित
जेनेभा । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट दुई लाख १२ हजार ५२२ मानिसको मृत्यु भएको छ । विश्वभर ३० लाख ८५ हजार संक्रमित भएका छन् । मंगलबार बेलुकीसम्म संयुक्तराज्य अमेरिकामा अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा सामान्य कमी आएको एएफपीले जनाएको छ । अमेरिकामा संक्रमितको कुल संख्या १० लाख १ हजार ५०७ पुगे पनि विभिन्न राज्यमा मानिसहरु लकडाउन र सामाजिक दूरीका नियमहरुको बेवास्ता ...

नयाँ दिल्लीमा २०० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

नयाँ दिल्लीमा २०० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोभिड १९ का कम्तीमा पनि २०० जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका बताइएको छ । दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको जानकारी दिएका हुन् । उनले नयाँ दिल्लीमा मात्र २०० जना स्वास्थ्यकर्मी कोभिड १९ को संक्रमण भएका बताएका हुन् । उनले दिल्लीमा मात्र कोभिड १९ का बिरामीको संख्या ३ हजार नाघेको बताए । उ...

स्वास्थकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई इनर्जी ड्रिङ्ग्स वितरण

स्वास्थकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई इनर्जी ड्रिङ्ग्स वितरण
-केशव तिवारी 'घायल'  गैँडाकोट । लायन्स क्लब अफ मौलाकालिका गैँडाकोटले कुमारी मार्केटिङद्वारा प्राप्त गरेको ३० कार्टुन इनर्जी ड्रिङ्ग्स नेस क्याफे र नेस टी गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल र वडा नं ५ का वडाध्यक्ष नवराज कँडेलको रोहवरमा नगरपालिकालाई हस्तान्तरण गरेको छ । लकडाउनका बेला गैँडाकोट नगरपालिकाभित्रको सुरक्षा सतर्कतालाई ध्यानमा राखी अहोरात्र खटिएका स्वास्थ्...

कालिका कन्सट्रक्सनले थाल्यो सडक निर्माणको काम

कालिका कन्सट्रक्सनले थाल्यो सडक निर्माणको काम
-अजित अधिकारी वीरगञ्ज । लकडाउनलाई पूर्णपालना गर्दै वीरगञ्जमा आजबाट कालिका कन्सट्रक्सन प्रालिले रोकिएका सडक निर्माण तथा ढलको विस्तार कार्यलाई सुचारु गरेको छ । आमनागरिक समाजको दबाब पछि सामाजिक दूरी कायम गर्दै वीरगञ्जमा रोकिएको सडक तथा ढलको निर्माण कार्य सुरु गरिएको कालिका कन्सट्रक्सन प्रालिका परियोजना प्रमुख ठाकुर ढकालले बताए । विकास निर्माणका काम सञ्चालन गर्न वीरगञ्ज महा...

आठ कक्षाको नतिजा प्रकाशन

आठ कक्षाको नतिजा प्रकाशन
चितवन । मंगलबार भरतपुर महानगरले आधारभूत तह कक्षा ८ को नतिजा प्रकाशित गरेको छ । सैद्धान्तिक र प्रयोगात्मक गरी समष्टिमा प्रत्येक विषयमा डी प्लस ग्रेड स्तरभन्दा माथिल्लो स्तर कायम गर्ने विद्यार्थीहरू ९३.९१ प्रतिशत रहेका छन् । महानगरको शैक्षिक प्रशासन महाशाखाले उनीहरू कक्षा ९ मा भर्ना हुनयोग्य विद्यार्थी रहेको जनाएको छ । ५.३८ प्रतिशत विद्यार्थीको डी प्लस ग्रेडभन्दा तल्लो स्तर का...

बिदामा नेपाल गएकालाई कोरिया ल्याइने

बिदामा नेपाल गएकालाई कोरिया ल्याइने
सोउल । कोरोना माहामारीअघि बिदा लिएर दक्षिण कोरियाबाट नेपाल पुगेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया फर्काउन सहयोग गरिने भएको छ । एनआरएनए केन्द्रीय कमिटी र नेपाल एयरलान्सबीच सोमबार एक सम्झौता भएको एनआरएनए कोरियाका महासचिव डा विमल सुवेदीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा अप्रिल ३० तारिखमा फ्लाइट हुनेछ । जसमा भिसा सकिन...

सशस्त्रका डिएसपीले दिएको रगतले बच्यो युवतीको ज्यान

सशस्त्रका डिएसपीले दिएको रगतले बच्यो युवतीको ज्यान
बैतडी । महिनावारीका बेला अत्यधिक रक्तश्राव हुने समस्याबाट ग्रसित एक युवतीलाई बैतडीस्थित सशस्त्र प्रहरी प्रमुखले रक्तदान गरेका छन् । दशरथचन्द नगरपालिका–८ की युवती उक्त समस्याले जिल्ला अस्पतालमा उपचाररत रहेका बेला बैतडीस्थित सशस्त्र प्रहरी बल नं ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले सोमबार रगत दिएका हुन् । सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले एक युनिट तथा ३५० ए...

पोखरा स्पोर्ट्स अवार्ड स्थगित

पोखरा स्पोर्ट्स अवार्ड स्थगित
पोखरा । नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसका दिन तय भएको पाँचौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड’ स्थगन गरिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि देशव्यापी आह्वान गरिएको लकडाउनका कारणले अवार्ड वितरण कार्यक्रम स्थगन गरिएको मञ्चले एक विज्ञप्ति प्रकाशित गरी जनाएको छ । “वैशाख...