माडीमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) द्वारा संगठन बिस्तार
अजित अधिकारी
चितवन । माडीमा नेकपा एकीकृत (समाजवादी) द्वारा सबै तहको संगठन निर्माण गरेको छ । जसअनुरुप युवा संगठनको माडी नगर अध्यक्षमा डिल्लीराम महतो चयन भएका छन् ।
बसन्तपुर बजारस्थित होटल प्याराडाइजमा नेकपा एकीकृत समाजवादी पार्टीले आयोजना गरेको नगर माडी कमिटी घोषणा कार्यक्रम अन्तर्गत युवाहरुको तर्फबाट बघौंडा गाउँ निवासी युवा अगुवा महतोलाई माडी नगर कमिटीको अध्यक्षमा चयन गरेक...








