माडीको बाँदरझुलासंगै कृषि क्षेत्रहरुमा बिधुत बिस्तारका लागि प्राधिकरणद्वारा टेण्डर आव्हान
अजित अधिकारी
चितवन । माडीका सबै क्षेत्रमा बिधुत सेवा बिस्तार हुन नसक्दा जनताहरु बिधुत सेवाबाट बन्चित हुँदै आएका थिए । यो संगै बाँदरझुला लगाएतका केही भित्री क्षेत्रहरुमा बिधुत सेवा बिस्तार नहुँदा जनतालाई जिबिकोपार्जनमा समस्या भएको थियो ।
चनौली बिधुत बितरण शाखा केन्द्रले टेण्डर आह्वान गरेपछी बिधुत नपुगेका क्षेत्रमा रहेका नागरिकहरुले बत्ती बाल्न पाउनुका साथै उनीहरुले संचालन...









