बँदेलको आक्रमणबाट गम्भीर घाइते

बँदेलको आक्रमणबाट गम्भीर घाइते
चितवन । माडी नगरपालिका वडा नं १ स्थित अम्बाबाँसमा आफ्नै बारीको मकै गोड्ने क्रममा बँदेलको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन् । मंगलबार बिहान पौने ९ बजेको समयमा मकै गोड्दै गरेको अवस्थामा जंगलबाट एक्कासि निस्किएको बँदेलले ५० वर्षीय पूर्णबहादुर विक र २६ वर्षीया २६ वर्षीया निन थापा मगरलाई आक्रमण गरेको थियो । गम्भीर घाइते दुवै जनालाई उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहर...

लकडाउनमा तीन विपन्न परिवारलाई सहयोग

लकडाउनमा तीन विपन्न परिवारलाई सहयोग
चितवन । कोरोनाको संक्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको समयसीमा बढेर जाँदै गर्दा विपन्न परिवारलाई यो अवधिले चोट दिइरहेको छ । दिनभर ज्याला मजदुरी गरी घरको चुल्हो बल्ने परिवारलाई यत्तिबेला अभावले संक्रमित गर्न थालिसकेको छ । सरकार, स्थानीय सरकारलगायत यो समस्या हल गर्न नीति निर्देशन तयार गर्दै गर्दा रत्ननगर-१० अवस्थित श्रेष्ठ जिम सेन्टरले सामाजिक उत्तरदायित्व वहन गर्दै यस्तै ...

लंकूस्थित सरस फुड इन्डस्ट्रिजमा आगलागी, करोडौँको क्षति भएको दाबी

लंकूस्थित सरस फुड इन्डस्ट्रिजमा आगलागी, करोडौँको क्षति भएको दाबी
चितवन । भरतपुर महानगर ४ लंकूस्थित धारापानी चोक नजिकै रहेको सरस फुड इन्डस्ट्रिजमा मंगलबार बिहान आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब पौने ५ बजेबाट विद्युत् सर्ट भएर आगलागी भएको हो । आगो नियन्त्रणका लागि पाँचवटा दमकलको प्रयोग गरिएको छ । आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरीबल, नेपाल प्रहरीसमेत खटिएका छन् । इन्डस्ट्रिजका सञ्चालक रेखा अग्...

कोरोना प्रकोप : २०० देश प्रभावित, करिब ३८ हजारको ज्यान गयो

कोरोना प्रकोप : २०० देश प्रभावित, करिब ३८ हजारको ज्यान गयो
काठमाडौँ । चीनको वुहान सहर हुँदै विश्वका २०० देशका आसपास क्षेत्र एवम् दुई अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट हालसम्म करिब आठ लाख मानिस प्रभावित भइसकेका छन् । यसको विश्वव्यापी प्रकोपबाट मंगलबार बिहानसम्म करिब ३८ हजार (३७ हजार ८१४) मानिसको ज्यान गइसकेको छ । कुल संक्रमितमध्ये ५ लाख ८५ हजार २९५ बिरामीको उपचार भइरहेको र एक लाख ६५ हजार ६०६ मान...

कोरोना भाइरसको उच्च अवस्थासँग जुध्न अमेरिका सक्षम : राष्ट्रपति ट्रम्प

कोरोना भाइरसको उच्च अवस्थासँग जुध्न अमेरिका सक्षम : राष्ट्रपति ट्रम्प
अमेरिका । कोरोना भाइरसको महामारी दुई सातामा उच्च बिन्दुमा पुग्दा त्यसको सामना गर्न अमेरिका निकै राम्रो अवस्थामा हुने राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । त्यसबेलासम्म अन्य राज्यहरूलाई भेन्टिलेटर र अरू स्वास्थ्य सामग्री पठाउन सकिने अवस्थामा पुगिने उनको जिकिर छ । सोमबार ह्वाइटहाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘अहिले हामीकहाँ कम्तीमा १० कम्पनीहरूले भे...

कोरोना भाइरसबाट ७ लाख ४२ हजार प्रभावित, ३५ हजार बढीको मृत्यु

कोरोना भाइरसबाट ७ लाख ४२ हजार प्रभावित, ३५ हजार बढीको मृत्यु
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)को विश्वव्यापी महामारीबाट सोमबार रातिसम्म ३५ हजार ३३९ जनाको ज्यान गएको छ । यस महामारीले १९९ देश र आसपासका समुदायलाई समुदाय ग्रसित र त्रसित बनाएको छ । यस भाइरसबाट हालसम्म ७ लाख ४२ हजार २३६ मानिस संक्रमित भएकोमा १ लाख ५७ हजार ४३ जना निको भई घर फर्किएका छन् । अझै पाँच लाख ५० हजार मानिसको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका...

लकडाउन उल्लंघन गर्ने ७४ जनासहित ५१ सवारीसाधन नियन्त्रणमा

लकडाउन उल्लंघन गर्ने ७४ जनासहित ५१ सवारीसाधन नियन्त्रणमा
चितवन । कोरोना भाइरसको रोकथामको लागि सरकारले देशैभर लागू गरेको लकडाउन उल्लंघन गर्ने मानिस तथा सवारीलाई आज पनि चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्ममा दुई महिलासहित ७४ जना पक्राउ गरी होल्ड कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । लकडाउन अवधिभर अटेरी गरी नहिँड्ने शर्तमा निजहरुलाई छाडिएको थियो । यस्तै, लकडाउन उल्लंघन गर्...

सरकारलाई सर्वोच्चको आदेश : विपन्नलाई खाद्य व्यवस्था गर्नू

सरकारलाई सर्वोच्चको आदेश : विपन्नलाई खाद्य व्यवस्था गर्नू
काठमाडौँ । सर्वोच्च अदालतले अतिविपन्न दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिकको पहिचान गरी राज्यको संयन्त्रबाटै राहत उपलब्ध गराउन आज सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले विश्वभरि नै कोरोनाको प्रकोप फैलिएर नेपालमा पनि सरकारले लकडाउन गरेको विषम परिस्थितिमा त्यस्ता नागरिकहरुलाई राहत उपलब्ध गराउन आदेश जारी गरेको हो । आदेशमा भनि...

औषधि खरिदमा कुनै अनियमितता नभएको स्वास्थ्यमन्त्रीको स्पष्टोक्ति

औषधि खरिदमा कुनै अनियमितता नभएको स्वास्थ्यमन्त्रीको स्पष्टोक्ति
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट ल्याएका औषधिजन्य सामग्री व्यावसायीसंँग प्रतिस्पर्धा गराएर ल्याइएको हुनाले कुनै अनियमिता नभएको स्पष्ट पारेका छन् । मन्त्रालयमा आज रासस र गोरखापत्रसँग कुरा गर्दै उनले रीतपूर्वक बोलपत्र आह्वान गरेर चीनबाट सामग्री ल्याइएको हो भने । हिजो र आजको दर देखाएर अनियमिता ग¥यो भन...

बुटवल अस्थायी अस्पतालका बिरामीको रिपोर्ट नेगेटिभ

बुटवल अस्थायी अस्पतालका बिरामीको रिपोर्ट नेगेटिभ
बुटबल । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना भई निधन भएका ३४ वर्षीय व्यक्तिको कोरोना परीक्षण नेगेटिभ आएको छ । परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । उनको अर्को रिपोर्ट आउन भने बाँकी रहेको जनाइएको छ । उनी वैदेशिक रोजगारीबाट यही चैत ६ गते स्वदेश फर्किएका थिए । घर फर्किंदाकोे अ...