ॐशान्ति आधारभूत विद्यालयमा बस सेवा सुरू
चितवन- पूर्वी चितवनको रत्ननगर–१, निपनीस्थित ॐशान्ति राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत साना विद्यार्थीहरुको सहजताका लागि बस सेवा सुरू भएको छ ।
रत्ननगर निपनीस्थित होटल स्टार व्याङ्क्वेट प्रालिका सञ्चालक भेषराज दुवाडीले अर्को वैकल्पिक व्यवस्था नभएसम्मका लागि विद्यार्थीहरुलाई बसमा विद्यालय ल्याउने/लैजाने व्यवस्था गरिदिएका हुन् ।
विद्यालय र विद्यार्थीहरुको बसाइको दुरी टा...








