पार्टीको निर्णय प्रधानमन्त्रीले मान्नैपर्छ : प्रचण्ड
काठमाडौँ । केही दिनयता सत्तारुढ दल नेकपामा राष्ट्रियसभा सदस्यमा अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने वा अर्को व्यक्तिलाई पठाउने भन्नेबारे विवाद बढिरहेको छ । गत बुधबार बसेको सचिवालय बैठकले पार्टीका उपध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरे पनि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले डा युवराज खतिवडालाई नै निरन्तरता दिने अभिव्यक्ति दिएपछि विव...









