सन्तोष अभिनित तथा निर्देशित ‘गल्ली यही हो’को भिडियो सार्वजनिक

सन्तोष अभिनित तथा निर्देशित ‘गल्ली यही हो’को भिडियो सार्वजनिक
काठमाडौं । प्रदर्शनको प्रतिक्षामा रहेको सिनेमा तीन जन्तुका निर्माता सन्तोष अधिकारीको निर्देशन तथा अभिनय रहेको नयाँ गीत गल्ली यही होको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अजय कुमार अधिकारीको शब्द, संगीत र स्वर रहेको गीतलाई फणिन्द्र राईले एरेञ्ज गरेका हुन् । सोमबार आसाप इन्टरटेनमेन्टको युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक भिडियोमा निर्देशक अधिकार...

सानिमा लाईफ इन्स्योरेन्सद्वारा मृत्युदाबी बापतको १५ लाख रुपैया भुक्तानी

सानिमा लाईफ इन्स्योरेन्सद्वारा मृत्युदाबी बापतको १५ लाख रुपैया भुक्तानी
चितवन । सानिमा लाईफ इस्योरेन्स लि. टाँडी शाखाले घरमै गएर मृत्युदाबी बापतको १५ लाख भुक्तानी रकम प्रदान गरेको छ । बिमा कम्पनीहरूले दावी भुक्तानी दिदैनन् भन्ने मानसिकतालाई चिर्दै सानिमा लाईफले बिमितको मृत्यु भएको महिना दिन भित्रै दाबी भुक्तानी गरेर उदाहारणिय काम गरेको हो । सो कम्पनिले रत्ननगर वडा नं. १० का स्वर्गीय प्रकाश सुवेदीकी आमा गिता देवी शर्मा सुबेदीलाई मृत्यु दावी भुक्त...

रत्ननगरको टिकौलीदेखि तरकारी चोक सम्म राखियो सिसी क्यामरा, दुर्घटना न्युनिकरण हुने बिश्वास

रत्ननगरको टिकौलीदेखि तरकारी चोक सम्म राखियो सिसी क्यामरा, दुर्घटना न्युनिकरण हुने बिश्वास
महेश पाण्डे चितवन । पूर्वी चितवन अन्र्तगत पर्ने रत्ननगरको टिकौलीदेखि तरकारी चोक सम्म सिसी क्यामरा राखिएको छ । ईलाका प्रहरी कार्यालय रत्ननगरले मोनिटरिङ गर्ने गरि रत्ननगर नगरपालिका क्षेत्रभित्र सिसी क्यामरा जडान गरिएको हो । ईलाका प्रहरी कार्यालय टाँडीले आज (सोमबार) एक कार्यक्रम गरि सो मोनिटरिङ रुमको उद्घाटन ग¥यो । क्यामरा जडान पश्चात दुर्घटना न्यनिकरण हुने बिश्वास लिइएको छ । ...

पत्रकार आचार्यको नेतृत्वमा राष्ट्रिय फोटो पत्रकार समूह चितवन गठन

पत्रकार आचार्यको नेतृत्वमा राष्ट्रिय फोटो पत्रकार समूह चितवन गठन
चितवन : युवा पत्रकार राजेन्द्र आचार्यको नेतृत्वमा राष्ट्रिय फोटो पत्रकार समूह चितवन गठन गरिएको छ । चितवनमा रहेर फोटो पत्रकारितामा समेत सक्रिय रहेका पत्रकारहरुको एक भेलाले राजेन्द्र आचार्यको अध्यक्षतामा ११ सदस्यीय नेपाल फोटो पत्रकार समुह चितवनको निर्विरोध नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्ष महेश पाण्डे, सचिवमा रामु आचार्य र कोषाध्यक्षमा सन्तोष वस्ताकोटीलाई चयन गरेक...

लायन्स क्लब अफ रत्ननगरको आयोजनामा देवघाटको वृद्धाश्रममा खाना खुलाउने कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ रत्ननगरको आयोजनामा देवघाटको वृद्धाश्रममा खाना खुलाउने कार्यक्रम सम्पन्न
चितवन । लायन्स क्लब अफ रत्ननगरको आयोजनामा देवघाटको वृद्धाश्रममा रहेका बृद्धबृद्धालाई खाना खुलाउने कार्यक्रम सम्पन्न भएको छ । शनिबार लायन्स क्लब अफ रत्ननगर र लियो क्लब अफ राइनो रत्ननगरको आयोजनामा समाज कल्याण केन्द्र देवघाटको वृद्धाश्रममा रहेका ५० जना ज्येष्ठ नागरिकहरुलाई लायन्स क्लबको वार्षिक कार्यक्रम अन्र्तगत खाना खुलाउने कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रम क्लबका ...

“भुलक्कड” सार्वजनिक

“भुलक्कड” सार्वजनिक
चितवन : नेपाली लघु चलचित्र "भुलक्कड" सार्वजनिक गरिएको छ । चितवनको प्राकृतिक सौन्दर्यले भरिपुर्ण गोलाघाटमा छायांकन गरिएको लघु चलचित्रमा रामु आचार्य, टिकाराम लामिछाने, गोपाल गुरुङ , ज्योति तामांग, अमृता क्षेत्री, सन्तोष सिलवाल लगाएतको अभिनय देख्न सकिन्छ । चलचित्रमा हास्य रसको प्रयोग गरिएको र समाजलाई सकारात्मक संदेश प्रदान गरिएको कथाकार, सम्पादक तथा निर्देशक रामु आचार्यले बताए ...

गरियो नारायणी नदी सरसफाई

गरियो नारायणी नदी सरसफाई
चितवन । नारायणी नदी सरसफाई गरिएको छ । रोटरी क्लब अफ नारायणगढ, स्पाउजेज क्लब अफ नारायणगढ, रोट्रयाक क्लब अफ नारायणगढ र इन्ट्रयाक क्लब अफ वाल्मिकीको संयुक्त आयोजनामा आइतबार (सेप्टेम्बर १२ ) विहान पवित्र नरायणी नदी सरसफाई गरिएको हो । सर्पोटीङ इन्भाइरोमेन्टल डिस्ट्रिक –२८२० जापानको अनुरोधमा प्रकृतिक वातावरण संरक्षणका लागि नदिनाला, ताल तलाउ सरसफाई अभियान अन्र्तरगत सरसफाई गरिएको क्...

अर्जुन पौडेलको चुम्बन गरिस्यो सार्वजनिक, बिमल र अञ्जली रोमान्टिक मोडमा

अर्जुन पौडेलको चुम्बन गरिस्यो सार्वजनिक, बिमल र अञ्जली रोमान्टिक मोडमा
गायक अर्जुन पौडेलको स्वर रहेको पहिलो लोक दोहोरी गीत 'चुम्बन गरिस्यो'सार्वजनिक भएको छ । गायक पौडेलको नै शब्द रहेको प्रस्तुत गीतमा पौडेललाई स्वरमा प्रेमकला कुँवर (मुस्कान)ले साथ दिएकी छिन । सार्वजनिक गीतको भिडियोमा भने अहिलेका रुचाईेएका मोडल बिमलअधिकारी रअन्जली अधिकारीलाई देख्न सकिन्छ । अहिले बजारमा चलेका शब्दहरु साथै युवापुस्ताले खोजेका ठट्यौली शब्दहरु लिएर बनाईएको यस्...

चितवनका ३६ जनप्रतिनिधिले गरे माधव नेपालको पार्टीमा सनाखत, ५ जनाले दिए फिर्ताको निवेदन

चितवनका ३६ जनप्रतिनिधिले गरे माधव नेपालको पार्टीमा सनाखत, ५ जनाले दिए फिर्ताको निवेदन
महेश पाण्डे चितवन । चितवनका ३६ जना जनप्रतिनिधिले नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल रोजेका सनाखत गरेका छन् । तर पहिला सनाखत गरेर पनि ५ जनाले भने पछि सनाखत फिर्ताको लागि निवेदन दिएका छन् । सनाखत फिर्ता दिएकाको निवेदन परे पनि सो उपर निवार्चन आयोगले निर्णय लिने चितवनका जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले जानकारी दिए । सनाखत फिर्ता लिनेमा रत्...

रत्ननगर नगरपालिकाका १ देखि १६ वटै वडामा काे काे भए कांग्रेसका वडा सभापति (नामावली सहित)

रत्ननगर नगरपालिकाका १ देखि १६ वटै वडामा काे काे भए कांग्रेसका वडा सभापति (नामावली सहित)
फिल्डमाः महेश पाण्डे, बिपिन शर्मा आचार्य, ध्रुवराज राज लामिछाने चितवन । नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन चलि रहदा साेमबार वडाकाे भेलाकाे कार्यतालिका रहेकाे थियाे । जसबाट रत्ननगर नगरपालिकाको १६ वडा मध्य केही वडामा सभापति चयन भइ सकेका छन् भने कहि वडामा छलफल जारि रहेकाे छ । हेराैं रत्ननगर नगरपालिकाका १ देखि १६ वटै वडामा काे काे भए सभापति (नामावली सहित): वडा नं. १: ...