कम्प्युटर एशोसियसन महासंघ जिल्ला शाखा चितवनको १६ औं शाधरण सभा सम्पन्न

कम्प्युटर एशोसियसन महासंघ जिल्ला शाखा चितवनको १६ औं शाधरण सभा सम्पन्न
चितवन । कम्प्युटर एशोसियसन महासंघ जिल्ला शाखा चितवनको १६ औं शाधरण सभा सम्पन्न भएको छ । कम्प्युटर ब्यवसायीहरुको छाता संगठन कम्प्युटर एशोसियसन महासंघ जिल्ला शाखा चितवनको १६ औं शाधारण सभा सोमबार नारायणगढमा सम्पन्न भएको हो । सो कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सन्तोष जनक भुषालले अहिलेको युग प्रविधिको युग भएकाले यसको महत्व र सबै क्षेत्रको बिकासकालागि संघसंस्था लगाएतसँग सहका...

पूर्वी चितवन विद्युत ब्यवसायी संघको कार्यालयको गरियो उद्धघाटन

पूर्वी चितवन विद्युत ब्यवसायी संघको कार्यालयको गरियो उद्धघाटन
महेश पाण्डे चितवन । पूर्वी चितवन विद्युत ब्यवसायी संघको कार्यालय कोठाको उद्धघाटन गरिएको छ । रत्ननगर वडा नं. १, ॐ प्लाजामा संघको कार्यालयको आज (सोमबार) उद्धघाटन गरिएको हो । सो कार्यालय भवनको उद्धघाटन विद्युत ब्यवसायीका जेष्ठ सदस्य हरि प्रसाद चौधरीले गरे । बिगत १५ वर्ष देखि पूर्वी चितवनमा रहेका विद्युत व्यवसायीको हकहितको लागि समुहको रुपमा रहेको समितिलाई यहि श्रावण १४ गते द...

‘म नेपाल हो’ मा सन्तोष पृथ्वीनारायणदेखि बुद्धसम्मको भुमिका

‘म नेपाल हो’ मा सन्तोष पृथ्वीनारायणदेखि बुद्धसम्मको भुमिका
काठमाडौं । सन्तोष अधिकारीको लगानी रहेको राष्ट्रिय गीत 'म नेपाल हो'को भिडियो रिलिज गरिएको छ । अधिकारी स्वयंमको अभिनय रहेको गीतको भिडियो आइतबार संविधान दिवसको अवसर पारेर आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरियो । गीत रिलिज कार्यक्रममा अवकाश प्राप्त उपरथी जगदीश चन्द्र पोखरेल, डिआजी ज्ञानेन्द्र महत, क्याप्टेन तथा अभिनेता विजय लामा, निर्देशक दीपेन्द्र कुमार खनाल, देव कुमार श्रेष...

“म त ढुब्दै ढुब्दै” बोलको गित युट्युबको ट्रेन्डिङमा (भिडियो सहित)

“म त ढुब्दै ढुब्दै” बोलको गित युट्युबको ट्रेन्डिङमा (भिडियो सहित)
महेश पाण्डे काठमाण्डौ । “म त ढुब्दै ढुब्दै” बोलको गित युट्युबमा राखेको केहि समयमानै ट्रेन्डिङमा आएको छ । नबिन के शर्मा र सुजन तमाङको लगानिमा बनेको सो गित असोज १ गते द डिभाइन म्युजिकको युट्युबमा राखेको केहि समयमानै युट्युबको ट्रेन्डिङमा आउन सफल भएको हो । अहिलेका बेस्त एंव चलन चल्तिका संगितकार अर्जुन पोख्रेलको रचना एंव संगित रहेको सो गितमा किरन गज्मेर र ममता गुरुङको आवाज रह...

मनकारी पाण्डे परिवार – आँखा उपचार केन्द्रका लागि दिए डेढ करोडको जग्गा

मनकारी पाण्डे परिवार – आँखा उपचार केन्द्रका लागि दिए डेढ करोडको जग्गा
चितवन । चितवनको खैरहनि स्थित पर्सामा रहेको आँखा उपचार केन्द्रलाई स्थानीय पाण्डे परिवारले करिब डेढ करोड बराबरको जग्गा दान गरेका छन् । पर्साका समाजसेवी स्वर्गीय जनकबहादुर पाण्डेका छोराहरू जगतबहादुर पाण्डे,सानुकाजी पाण्डे तथा नाति अनमोल पाण्डेले संयुक्त स्वामित्वमा रहेको खैरहनी ८ को वडा कार्यालय नजिकको जग्गा केन्द्रलाई दिएका हुन । पूर्वी चितवनलाई सेवा प्रदान गर्ने उद्वे...

माछापुच्छ्रे बैंक कर्मचारी संघद्वारा ॐ शान्ति राष्ट्रिय आधारभूत विद्यालयलाई स्मार्ट टिभी सहयाेग

माछापुच्छ्रे बैंक कर्मचारी संघद्वारा ॐ शान्ति राष्ट्रिय आधारभूत विद्यालयलाई स्मार्ट टिभी सहयाेग
चितवन । माछापुच्छ्रे बैंक कर्मचारी संघद्वारा ॐ शान्ति राष्ट्रिय आधारभूत विद्यालयलाई स्मार्ट टिभी सहयाेग गरिएको छ । माछापुच्छ्रे बैंक कर्मचारी संघले छैठौं वार्षिकोत्सबलाई सप्ताह व्यापी कार्यक्रम रुपमा मनाउने क्रमसँगै शुक्रबार रत्ननगर-१, निपनीमा रहेकाे ॐ शान्ति राष्ट्रिय आधारभूत विद्यालयलाई १ थान स्मार्ट टिभी सहयाेग प्रदान गरेको हाे । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष...

प्याव्सन रत्ननगरकाे अध्यक्षमा पशुपती शर्मा सर्वसम्मत चयन

प्याव्सन रत्ननगरकाे अध्यक्षमा पशुपती शर्मा सर्वसम्मत चयन
प्याव्सन रत्ननगरकाे अध्यक्षमा पशुपती शर्मा सर्वसम्मत चयन चितवन । नेपाल प्याव्सन रत्ननगरकाे अध्यक्षमा पशुपती सर्वसम्मत शर्मा सर्वसम्मत चयन भएका छन् । बिहिवार रत्ननगरमा भएकाे निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन, नेपाल प्याव्सन रत्ननगरको दोस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा पशुपती शर्मा उपाध्याय अध्यक्षमा चयन भएका हुन् । त्यस्तैगरि साेही अधिवेशनबाट सचिवमा टेकनाथ अर्याल, काे...

चितवनको खैरहनीबाट प्रहरीद्धारा जुवा खेलिरहेका ८ जना नगद सहित पक्राउ

चितवनको खैरहनीबाट प्रहरीद्धारा जुवा खेलिरहेका ८ जना नगद सहित पक्राउ
चितवन । पूर्वी चितवनको खैरहनीबाट प्रहरीले नगद सहित जुवा तास खेलि रहेका ८ जनालाई पक्राउ गरेको छ । पूर्वी चिनवनको खैरहनी न.पा.वडा नं.८ लक्ष्मीनगर स्थित कृष्ण श्रेष्ठको घरमा तास तथा कौडा खेली रहेको भन्ने सूचनाको आधारमा मंगलबार साँझ .०५ः०० बजेको समयमा नगद सहित ८ जना प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले खैरहनी लक्ष्मिनगरमा रहेको कृष्ण श्रेष्ठको घरमा ...

रत्ननगरको जन जागृती टोलमा खुल्यो सुविधा सम्पन्न बिकास ग्रोसरी

रत्ननगरको जन जागृती टोलमा खुल्यो सुविधा सम्पन्न बिकास ग्रोसरी
चितवन । रत्ननगर वडा नं. १० को जन जागृती टोलमा सुविधा सम्पन्न बिकास ग्रोसरी ईन्टरप्राइजेज खुलेको छ । सो ग्रोसरीको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले मंगलबार उद्धघाटन गरे । उद्धघाटन पछि बोल्दै श्रेष्ठले अब शहरमा मात्र नभएर गाँउघर तिर पनि ग्रोसरी खुल्दा सो ठाउँका मानिसहरुलाई समयको पनि बचत र सबै कुरा एकै ठाउमा पाउन पनि सहज हुने बताए । उनले ग्रोसरी ख...

लायन्स ईन्टरनेशनल एरिया ४१ मा रहेका क्लबहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

लायन्स ईन्टरनेशनल एरिया ४१ मा रहेका क्लबहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
चितवन । लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २ अन्र्तगत एरिया ४१ मा रहेका १२ लायन्स क्लब तथा ४ वटा लियो क्लबमा रहेका पदाधिकारीहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार पूर्वी चितवनको पदमपुर देखि सौराहामा क्षेत्रमा रहेका अर्थात एरिया ४१ अन्र्तगत पर्ने १२ लायन्स क्लब तथा ४ वटा लियो क्लबमा रहेका पदाधिकारीहरुको संयुक्त पदस्थापन कार्यक्रम सौराहामा सम्पन्न भएको हो । ...