केहि खुकुलो गरि चितवनमा थपियो असार ३ गतेसम्म निषेधाज्ञा

केहि खुकुलो गरि चितवनमा थपियो असार ३ गतेसम्म निषेधाज्ञा
चितवन । चितवनमा जारी रहेको निषेधाज्ञा केहि खुकुलो गरि असार ३ गतेसम्मको लागि थपिएको छ । यस अघि थपिएको लक डाउनको समय सिमा भोलि जेठ २७ गते सकिदैछ । सोहि कुरालाई मध्यनजर गर्दै प्रशासनले निषेधाज्ञा एक साताको लागि थपेको हो । बुधबार चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको सूचना अनुसार निषेधाज्ञा असार ३ सम्म लम्बिएको छ । चितवन प्रशासनले थपेको यो निषेधाज्ञामा ...

निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने चितवनमा प्रशासनको तयारी

निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने चितवनमा प्रशासनको तयारी
चितवन । चितवनमा भइरहेको लकडाउनलाई खुकुलो बनाएर लैजाने तयारीमा चितवन प्रशासनको तयारी रहेको छ । ३ पटक सम्म बढाएर जेठ २७ सम्मको लागि गरिएको निषेधाज्ञा सकिने मिति नजिकै आइरहदा चितवन प्रशासनले लकडाउनलाई बिस्तारै खुकुलो बनाउने तयारीमा लागेको हो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको दर क्रमशः न्यून हुँदै गएपछि चितवन प्रशासनले निषेधाज्ञालाई बिस्तारै खुकुलो बना...

माडीका विभिन्न क्षेत्रमा सामरी उत्थान सेवाले राख्यो हातधुने धारा

माडीका विभिन्न क्षेत्रमा सामरी उत्थान सेवाले राख्यो हातधुने धारा
चितवन । सामरी उत्थान सेवाले माडीका विभिन्न क्षेत्रमा हात धुने धारा राखेको छ । कोभिडलाई मध्यनजर गर्दै, सार्बजनिक स्थलहरुमा हात धुने धारा राखेको हो । यस संस्थाकी जिल्ला संयोजक समेत रहेकी भगवती गायक थापा मगरले सामरी उत्थान सेवाले खासगरी बिपन्न गरिब, अल्पसंख्यक, भुमिहिक सुकुम्बासी, दलित, जनजातिहरुको लागि सेवा गर्दै आएको बताइन् । उनले विशेषगरी माडीका ७,८,९ मा काम गरेको बताइन् ...

तरुणदल कालिका नगरसमितिद्वारा १ सय बिपन्न चेपाङ परिवारलाइ राहत बितरण

तरुणदल कालिका नगरसमितिद्वारा १ सय बिपन्न चेपाङ परिवारलाइ राहत बितरण
जेठ २५, चितवन । नेपाल तरुणदल कालिका नगर समितिले मंगलबार चितवनको सिद्धि तिन दोभानमा अति बिपन्न एक सय चेपाङ परिवारलाई राहत बितरण गरेको छ । लकडाउनको विषम परिस्थितिमा अति बिपन्न बर्गहरु रोगले भन्दा भोकले मर्न नपरोस् भनी तरुणदल कालिका नगरसमितिले चरणबद्ध रुपमा राहत बितरण गर्दै आइरहेको छ । पहिलो चरणमा ४० बिपन्न परिवारलाई राहत बितरण गर्न आफ्नो जन्मदिनको अवशर पारेर तरुणदलका जिल्ला ...

रत्ननगर नगरपालिकाद्धारा मानब सेवा आश्रमलाई चार लाख सहयोग

रत्ननगर नगरपालिकाद्धारा मानब सेवा आश्रमलाई चार लाख सहयोग
रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले मानव सेवा आश्रमलाई मंगलवार आर्थिक सहयोग गरेको छ । सडक पेटी तथा सार्वजनिक स्थलमा बेसहारा जीवन विताई रहेका बृद्धबृद्धा,अशक्त तथा वालवालिकाको उद्दार गरी संरक्षण गरिरहेको मानब सेवा आश्रमलाई सो नगरपालिकाले ४ लाख रुपैया आर्थिक सहयोग गरेको हो । आश्रमको भरतपुर स्थित शाखामा आयोजित कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन र उपमेयर विमला दुवाडील...

आजबाट रत्ननगरमा ६२ वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई कोरोना बिरुद्धको भेरोसिल खोप लगाइदै

आजबाट रत्ननगरमा ६२ वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई कोरोना बिरुद्धको भेरोसिल खोप लगाइदै
महेश पाण्डे चितवन । आज (मंगलबार) बाट रत्ननगरमा ६२ वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई कोरोना बिरुद्धको भेरोसिल खोप लगाइने भएको छ । रत्ननगर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शिशिर पौडेलद्धारा एक सुचना प्रकासित गरि सो कुराको जानकारी दिइएको हो । रत्ननगर नगरपालिकाका १६ वटै वडामा रहेका ६२ वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई कोरोना बिरुद्धको पहिलो मात्राको भेरोसिल खोप लगाइने र...

विश्वकप फुटबल छनोट खेलमा नेपाल बिरुद्ध जोर्डनको ३ गोल

विश्वकप फुटबल छनोट खेलमा नेपाल बिरुद्ध जोर्डनको ३ गोल
चितवन । फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बिरुद्ध जोर्डनको ३ गोल गरेको छ । राति कुवेत सिटीमा सोमबार भएको खेलमा नेपालमाथि जोर्डनले ३–० गोलको सहज जित निकालेको हो । समूह बी मा ६ अंक जोडेर चौथो स्थानमा रहेको नेपालले अब आफ्नो अन्तिम खेल जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ ।

ओलीद्धारा पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव, सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता पहिलो सर्त

ओलीद्धारा पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव, सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता पहिलो सर्त
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि माधव—झलनाथ समूहलाई ६ बुँदे प्रस्ताव राखेका छन् । त्यसको लागि उनले सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता पहिलो सर्त राखेका छन् । ओलीले पार्टीलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अघि बढाउन तयार रहेको भन्दै उनले आफूलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटबाट एमाल...

माडी शिबरात्री मेला २०७७ को आयब्यय विवरण पत्रकार सम्मेलनद्वारा सार्वजनिक

माडी शिबरात्री मेला २०७७ को आयब्यय विवरण पत्रकार सम्मेलनद्वारा सार्वजनिक
अजित अधिकारी चितवन । माडीमा गतबर्ष अगाडि गरिएको शिवरात्री मेलाको आयब्यय विवरण आइतबार पत्रकार सम्मेलनद्वारा सार्बजनिक गरिएको छ । मेला मुल आयोजक समितिले सार्बजनिक गरेको प्रतिबेदन अनुसार मुनाफा भएको रकम थारु भबन निर्माणमा लगाइएको छ । मेलामा विभिन्न शिर्षकहरुबाट करिब ७ लाख ४५ हजार आम्दानी भएकोमा करिब ६ लाख ८ हजार खर्च भएको जनाइएको छ । आयोजकका अनुसार, १ लाख ३७ हजार ५ सय ८९ र...

ढुंगा, बालुवा र गिटी निकासी गर्ने नीति फिर्ता गर्न विपक्षी गठबन्धनको माग

ढुंगा, बालुवा र गिटी निकासी गर्ने नीति फिर्ता गर्न विपक्षी गठबन्धनको माग
काठमाडौँ । ढुंगा, बालुवा र गिटी निकासी गर्ने नीति फिर्ता गर्न विपक्षी गठबन्धनले माग गरेका छन् । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत व्यापार घाटा कम गर्ने भनी खानीजन्य ढुंगा, बालुवा र गिटीको निकासी गर्न दिने नीति ल्याइएको जनाई त्यसलाई फिर्ता गर्न विपक्षी दलको गठबन्धनले माग गरेको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पक...