नारायणी नदीमा आयो ४४ वर्ष यताकै सम्मकै सबैभन्दा ठूलो बाढी, लेभल १० मिटरमाथि
चितवन । नारायणी नदीमा ४४ वर्ष यताकै सम्मकै सबैभन्दा ठूलो बाढी आएको छ । बाढी आएसँगै नदीले खतराको विन्दु पार गरेर धेरै माथि पुगेको छ । मंगलबार साँझ ९ बजे नदीको सतह १०.१ मिटर पुगेको हो । गत वर्ष साउन ६ गते बिहान नारायणीको सतह ९.९१ मिटर पुगेको थियो । जुन विगत ४४ वर्ष यताकै बढी थियो । नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका अनुसार यसअघि सन् १९७४ अगष्ट ५ मा १० दशमलव १ मिटर पानीको तह ...









