समस्यामा परेकाको पेट भर्दै युवाहरु, खैरहनी १३ का युवाले गरे खाद्य सामाग्री सहयोग
संजय दुवाडी
चितवन । नेपालमा कोभिड–१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड(१९) बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो क्रममा छ । यसको सबैभन्दा धेरै मार दैनिक काम गरेर खाने ज्यालादारी कामदारलाई परि रहेको छ । लकडाउनका कारण उनिहरुले कमाउन सकेका छैनन जसले गर्दा उनिहरुलाई घरपरिवारलाई बिहान बेलुकाको हातमुख जोर्न निकै गाह्रो भइरहेको छ ।
यसै विच य...









