बिश्वब्यापी रुपमा सरकार र प्रशासन यति अबुझ कसरी हुन सक्छन् ?

बिश्वब्यापी रुपमा सरकार र प्रशासन यति अबुझ कसरी हुन सक्छन् ?
अयोध्याका अध्येता एबम निरोगी नेपालका प्रधान सम्पादक लोकमणि पौडेलले महामारीको रुपमा रहेको कोभिड १९ र यसले पारेको प्रभाव सम्बन्धमा उनले आफ्नो फेसबुकमा बिश्वब्यापी रुपमा सरकार र प्रशासन यति अबुझ कसरी हुन सक्छन् ?भन्ने शिर्षकमा लेखेका छन । उनको अनुमतिमा सो लेखलाई हामीले नेपालीको आवाज डटकममा स्थान दिएका छौ । बिश्वब्यापी रुपमा सरकार र प्रशासन एति अबुझ कसरी हुन सक्छन्? १. दू...

“आयुर्वेदिक उपचारका लागि रत्ननगर जाउँ” भन्ने अभियान चलाउनु पर्छः सांसद कृष्ण खनाल

“आयुर्वेदिक उपचारका लागि रत्ननगर जाउँ” भन्ने अभियान चलाउनु पर्छः सांसद कृष्ण खनाल
महेश पाण्डे चितवन । बागमती प्रदेशका सांसद कृष्ण खनालले आयुर्वेद उपचारका लागि रत्ननगर जाउँ भन्ने अभियान चलाउनु पर्ने बताएका छन् । बिहिबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रत्ननगरको ब्यवस्थापन समितिको भर्खरैमात्र अध्यक्ष बनेका राजेन्द्र कुमार श्रेष्ठलाई स्वागत गर्न आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका बागमती प्रदेशका सांसद कृष्ण खनालले सो कुरा बताएका हुन् । खनालले ...

चितवन खबरको भित्तेपात्रो विमोचन

चितवन खबरको भित्तेपात्रो विमोचन
चितवन । चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिका र इ चितवन खबर डट कमको २०७८ को संयुक्त भित्तेपात्रो प्रकाशित भएको छ । भित्तेपात्रोको विमोचन भरतपुरमा एक कार्यक्रमका बिच पत्रिकाकी सम्पादक इन्दिरा पन्तले गरेकी छिन । विमोचन पछि बोल्दै पन्तले यस्तो विषम परिस्थितिमा पनि पत्रिकाले भित्तेपात्रो प्रकाशन गर्न सफल भएको बताइन् । उनले विगत देखि नै स्थानीय स्तरमा पाठकको मन जित्न सफल ...

ओलीद्धारा झलनाथ खनाल र माधव कुमार नेपाल एमालेको साधारण सदस्यबाट नै निष्कासित

ओलीद्धारा झलनाथ खनाल र माधव कुमार नेपाल एमालेको साधारण सदस्यबाट नै निष्कासित
काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेका छन् । नेकपा एमाले स्थायी कमिटीको बुधवार बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो । प्रधानमन्त्री निवासमा शनिवार बसेको बैठकले स्पष्टिकरण मागिएका झलनाथ खनाल, माधव कुमार नेपाल र भीम रावलसहित ११ ज...

वाइसीयल रत्ननगर नगरकमिटीद्धारा सौराहामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

वाइसीयल रत्ननगर नगरकमिटीद्धारा सौराहामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
चितवन । वाइसीयल रत्ननगर नगरकमिटीले असंबैधानिक कदमको विरोधमा सौराहामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । आइतवार साँझ वाइसीयल रत्ननगर नगरकमिटीले सौराहाको गैंडाचोकमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध नाराबाजी गर्दै पुत्ला दहन गरेको हो । वाइसीयल रत्ननगर नगरकमिटी संयोजक राजेन्द्र धामीले संसद् विघटनको विरोधमा माओवादी केन्द्र र केन...

दिन दुःखीको सहारा बन्दै नेवा मल्टि प्रपोज सोसाइटी, बाड्यो ४४ घरपरिवारलाई राहत

दिन दुःखीको सहारा बन्दै नेवा मल्टि प्रपोज सोसाइटी, बाड्यो ४४ घरपरिवारलाई राहत
चितवन । नेवा मल्टि प्रपोज सोसाइटी दिन दुःखीको सहारा बन्ने काममा अगाडि बढ्दै गएको छ । कोराना महामारीमा दैनिक रुपमा ज्यालादारी, मज्दुरी गरेर खाने तथा बिपन्न रहेका ४४ घर परिवारलाई सो संस्थालाई राहत बितरण गरेको हो । सोसाइटीले आईतबार रत्ननगरमा रहेका ४४ घरपरिवारका बिपन्न, ज्यालादारी, मज्दुरी गरेर दैनिक हातमुख जोर्ने परिवारलाई करिब १ लाख बराबरको राहत सामाग्री बितरण गरेको हो । सो...

भरतपुर अस्पताललाई सपना भिलेजको सहयोग

भरतपुर अस्पताललाई सपना भिलेजको सहयोग
चितवन: चितवनको पर्यटकीय नगरी सौराहामा रहको सपना भिलेज सोसल ईम्प्याक्टले कोरोना कहर नियन्त्रणमा सहयोग अभियान जारी राखेको छ । कोभिड दोस्रो लहरसँगै लगातार सहयोगमा जुट्दै आएको सपना भिलेजले आज फेरि भरतपुर अस्पतालमा विभिन्न स्वास्थ्य समाग्री सहयोग गरेको छ । सपना भिलेजका अध्यक्ष धुव्र गिरीले एक समारोहका विच अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी र निमित्त मेसु डा.जगन्नाथ...

ओलीले सुरु गरे झलनाथ र माधवसहित विघटित संसदका ११ सांसदमाथि कारवाही

ओलीले सुरु गरे झलनाथ र माधवसहित विघटित संसदका ११ सांसदमाथि कारवाही
काठमाडौं । ओलीले झलनाथ खनाल र माधव कुमार नेपाल सहित विघटित संसदका ११ सांसदमाथि कारवाही प्रक्रिया सुरु गरेका छन् । शनिबार नेकपा (एमाले) ओली पक्षको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पार्टीका ११ निवर्तमान सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । आफ्नो दलका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षीसंँग मिलेर हस्ताक्षरमा संलग्न भएको आरोप ...

माडीको बघौडा अस्पताललाई अक्सिजन सहित स्वास्थ्य सामाग्री सहयोग

माडीको बघौडा अस्पताललाई अक्सिजन सहित स्वास्थ्य सामाग्री सहयोग
चितवन । माडीको एकमात्र अस्पताल बघौंडा अस्पताललाई आज अक्सिजनसहित स्वास्थ्य सामाग्रीहरु सहयोग स्वरुप हस्तान्तरण गरिएको छ । सो सहयोग हस्तान्तरण कार्यक्रममा नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवम चितवन जिल्ला इञ्चार्ज सन्देश पौडेल, सामाजिक अभियान्ताद्वय तारा पौडेल र एन्ड्र पौडेलको संयुक्त टिमको तर्फबाट बघौंडा अस्पताललाई स्वास्थ्य स...

तरुण नेता स्याङ्तानद्वारा जन्मदिनमा ४० परिवारलाई खाद्यान्न सहयोग

तरुण नेता स्याङ्तानद्वारा जन्मदिनमा ४० परिवारलाई खाद्यान्न सहयोग
चितवन – नेपाल तरुणदल चितवन जिल्ला सदस्य सन्तोष स्याङतानको जन्मदिनको अवशर पारेर नेपाल तरुणदल कालिका नगरपालिकाले लक डाउनको समयमा कालिका नगरपालिका भित्रका अति बिपन्न ४० परिवारका लागी राहत बितरण गरेको छ । रोगले भन्दा भोकले कोहि पनि मर्न नपरोस भन्ने उदेश्यका साथ आफ्नो जन्मदिनका अवशरमा रु. २० हजारको कोष स्थापना गरी अन्य सहयोगी दाताहरुको सहयोगमा आज बाट सुरु भएको राहत बितरण कार्यक...