चम्पानगरमा भलिवल प्रतियोगिता हुने

चम्पानगरमा भलिवल प्रतियोगिता हुने
१९, असोज, चम्पानगर, चितवन नेपालीको आवाज अनलाईन खेलकुद डेस्क भरतपुर उपमहानगरपालिका २० चम्पानगरमा कार्तिकको दोश्रो साता प्रथम खुल्ला भलिवल प्रतियोगिता हुने भएको छ । हिमाल युवा क्लवको आयोजनामा कार्तिकको १२ गतेदेखी १४ गते सम्म प्रतियोगिता गर्न लागिएको हो । चितवन जिल्लासहित छिमेकी जिल्लाहरुबाट समेत टिमको सहभागीता रहने प्रतियोगिताको पहिलो हुने टिमले नगद ५० हजार पुरस्कार प्राप्त गर्न...

पत्रकारले लायन्सलाई ५–२ हरायो (फोटो फिचर सहित)

पत्रकारले लायन्सलाई ५–२ हरायो (फोटो फिचर सहित)
१९, असोज, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन खेलकुद डेस्क पुर्वी चितवन पत्रकार मंच विरुद्ध भएको मैत्रीपुर्ण फुटवल खेलमा लायन्स क्लव अफ रत्ननगर मिड नेपाल पराजीत भएको छ । वैरिया माविको चौरमा मंगलवार भएको खेलमा मंचले लायन्सलाई ५–२ गोल अन्तरले पराजीत गर्यो । शुभ विजयादशमीको अवसर पारेर अफ रत्ननगर मिड नेपाल अघिल्लो वर्षमाझैं यस बर्ष पनि खेलको आयोजना गरेको थियो । लायन्स क्लवले प्रत...

रत्ननगर नगरपालिकाको आर्थिक बर्ष २०७२÷७३ को बार्षिक समिक्षा गोष्ठि सम्पन्न (फोटो फिचर सहित)

बिशाल सापकोटा, महेश पाण्डे १८ असोज, चितवन नेपालीको आवाज अनलाईन डेस्क रत्ननगर नगरपालिकाको आर्थिक बर्ष २०७२÷७३ को बार्षिक समिक्षा गोष्ठि सोमबार नगरपालीकाको सभाहलमा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित एक समारोहका बिच आर्थिक बर्ष २०७२÷७३ मा नगरपालिकाबाट भए–गरेका भौतिक तथा बित्तिय बिवरण प्रस्तुत गरिएको हो । नगरपालिकाका लेखा अधिकृत सिताराम पोखरेलले ०७२–७३ का आन्तरिक आय तथा ...

जिल्ला स्तरिय नकआउट फुटबलमा सिमरा स्पोर्टस क्लब सिमरा बिजयी (भिडियो तथा फोटो फिचर सहित)

महेश पाण्डे, १६ असोज, पिप्ले, चिवतन नेपालीको आवाज अनलाईन ज्युज डेस्क किरात देवास राई उत्थान समाज नेपाल चितवनको आयोजनामा भएको पहिलो नकआउट फुटवल प्रतियोगिता विहिवार चितवन स्थीत पिप्ले २ मा भएको प्रतियोगिताको उपाधि सिमरा स्पोर्ट क्लवले टइवेकरमा ४–३ गोल अन्तरले विजय भएको छ । विहिवार भएको फाइनल खेलमा जय मनकामना युवा क्लवलाई हराउदै सिमरा स्पोर्ट प्रथम भएको छ । प्रतियोगितामा प्रथम हु...

मोहनामा दशै विविध साँस्कृतिक कार्यक्रम तथा दुर्गा पुजा आर्धाना कार्यक्रम हुने

बिकास पौडेल १६ असोज, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क पुर्वि चितवन रत्ननगर नगरपालिका वार्ड नम्बर ६ , मोहनामा रहेको श्री जनचेतना यूवा समूह मोहनाले सदाको झै यस बर्ष पनि दशै विविध साँस्कृतिक कार्यक्रम तथा दुर्गा पुजा आर्धाना कार्यक्रम गर्ने भएको छ । आफ्नो कला धर्म संस्कृति संरक्षण गर्न यूवालाई प्रोत्साहन हुने र संस्कृति संरक्षण मा टेवा पुग्ने संस्थाले बिश्वास गरेको...

सगरमाथा मोबाइलमा जियोनि मोबाइल किन्दा दुबई भ्रमणको अवसर (फोटो फिचर सहित)

सगरमाथा मोबाइलमा जियोनि मोबाइल किन्दा दुबई भ्रमणको अवसर (फोटो फिचर सहित)
रामु आचार्य १२ असोज, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क रत्ननगरमा रहेको सगरमाथा मोबाइलमा जियोनि मोबाइल खरीद गर्दा रत्ननगर ८ बकुलहरका रामशरण सिम्खडालाइ ५ दिन दुबई घुम्ने उपहार प्राप्त भयको छ ! दशैँ तिहार अफर अन्तर्गत कुल १५ जनाले दुबई भ्रमणको उपहार प्राप्त गर्न सक्ने सगरमाथा मोबाइलका प्रोपाइटर शंकर पौडेलले जानकारी दिनुभएको छ ! अफर अन्तर्गत ५० जनाले #F103Pro मोबाईल ...

ई–प्लानेट एजुकेशन प्लानेटले असोज १५ गते बृहत सेमीनार गर्ने (भिडियो तथा फोटो फिचर सहित)

ई–प्लानेट एजुकेशन प्लानेटले असोज १५ गते बृहत सेमीनार गर्ने (भिडियो तथा फोटो फिचर सहित)
महेश पाण्डे, १२ असोज, नारायणगढ, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क बिगत १२ वर्ष देखी शैक्षिक मरामर्श दिदै आएको ई–प्लानेट एजुकेशन प्लानेटले शैक्षिक अध्ययनका लागि अष्ट्रेलिया जान चाहाने विद्यार्थीलाई लक्षीत गरि असोज १५ गते शनिवार, घटस्थापनाको दिन पारेर भरतपुर गार्डेन रिसोर्टमा बृहत शैक्षिक सेमीनार गर्ने मंगलवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । कार्यक्रमको मुख्य आकर्शक...

सौराहामा नेपाल जेसीजको क्षेत्र ख सम्मेलन सुरु

सौराहामा नेपाल जेसीजको क्षेत्र ख सम्मेलन सुरु
०८ चितवन, असोज । नेपाल जेसीजको अञ्चलस्तरीय क्षेत्र ख सम्मेलन चितवनको सौराहामा आज देखि सुरु भएको छ । सौराहा जेसीजको आतिथ्यमा सुरु भएको सम्मेलनको नेपालमा तार रहित इन्टरनेटको आविष्कारक तथा म्याग्सेसे पुरस्कार विजेता डाक्टर महाविर पुनले उद्घाटन गरेका थिए । सम्मेलनको उद्घाटन समारोहमा वोल्न बक्ताहरुले आर्थिक तथा सामाजिक विकासको लागि युवाहरुले मुलुकको नेतृत्व लिनुपर्नेमा जोड दिएका थि...

सगरमाथा मोबाइलमा जियोनी मोबाइल मेला

रामु आचार्य रत्ननगर चितवन महान पर्ब दशैँको अवसरमा सगरमाथा मोबाइलले जियोनी मोबाइलमा बिशेस उपहार अफर प्रदान गरेपछि सगरमाथा मोबाइलमा मोबाइल किन्ने सर्बसाधारणको भिड लागेको छ ! उपहार अफर अन्तर्गत हरेक Gionee मोबाईलको खरिदमा स्क्र्याच गरी १२ जनाले दुबईको ४ दिनको भ्रमण गर्ने अवसर पाउनेछन ! ५० जनाले F103Pro मोबाईल सेट पाउनेछन भने हरेक खरिदमा Gionee का पक्का उपहारहरु पाउने सगरमाथा मोबा...

रत्ननगरमा बालबालिकाको तथ्याङक संकलन तयारी (भिडियो तथा फोटो फिचर सहित)

रत्ननगरमा बालबालिकाको तथ्याङक संकलन तयारी (भिडियो तथा फोटो फिचर सहित)
७ असोज। रत्ननगर, चितवन नपालीको आवाज अनलाईन न्युज डेस्क बालबालिकाको तथ्याङक संकलनको लागि गर्नुपर्ने पूर्व तयारीका बारेमा रत्ननगर उद्योग बाणिज्य संघ र रत्ननगर नगपालिकाले आज सरोवारबालहरुसंग अन्र्तक्रिया गरेका छन् । रत्ननगर नगरपालिकामा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रम अन्र्तगत नगरपालिका र रत्ननगर उद्योग बाणिज्य संघले बालबालिकाको तथ्याङक संकलन गर्न लागिएको हो । रत्ननगर नगरपालिक...