नेपाल जेसीस क्षेत्र “ख” को सम्मेलन असोज ७ र ८ गते सौराहामा हुने (भिडीयो तथा फोटो फिचर सहित)
महेश पाण्डे
५ असोज, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
“राष्ट्रको मुल धनः वातावरण र शंरक्षण संगै युवाहरुको कृषी र पर्यटन” भन्ने नाराका साथ नेपाल जेसीसे क्षेत्र "ख" को सम्मेलन यहि असोज ७ र ८ गते सौराहा जेसीसको आतिथ्यतामा सौराहामा हुने मंगलबार रत्ननगरको टाईम्स क्याफेमा आयोजना गरिएको पत्रकार सम्मेलनगरि आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा प्रेस बिज्ञप्ती बाचन गर्दै...



