रत्ननगरमा घरेलु फोहोर ब्यवस्थापन तथा बाल क्लब गठन कार्यक्रम सम्पन्न ।
महेश पाण्डे
असार १४, रत्ननगर
रत्ननगर १ मा रहेका दुईवटा टोल बिकास संस्था ब्रमस्थान टोल बिकास संस्था र श्रीरामपुर टोल बिकास संस्थामा घरेलु फोहोर ब्यवस्थापन तथा बाल क्लब गठन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा रत्ननगर नगरपालीकाका सामाजिक बिकास शाखा प्रमुख तेजेन्द्र नाथ लामीछाने रहेका थिए । त्यस्तै बिशिष्ट अतिथीमा वातावरण बिद सन्ध्या रिजाल अन्य अतिथीहरुमा व...



