माडीमा एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न
अजित अधिकारी
चितवन । माडी नगरपालिका ७ स्थित जगन्नाथपुरीमा रहेको श्री जगन्नाथ नि.मा.बि. को प्राङ्गणमा आज एक दिने निशुल्क स्वास्थ शिबिर सम्पन्न भएको छ । देबेन्द्रपुर बजार ब्यबस्थापन समितिको आयोजना तथा औषधी ब्यबसायी संग माडी र सफल फार्मेसीको समन्वयमा कार्यक्रम आयोजना गरिएको बघौडा अस्पतालका स्वास्थ्यकर्मी सफल गौतमले बताए ।
उनका अनुसार,शिबिरमा नाक, कान, घाँटी, स्त्री तथा प्रज...









