माडीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जना घाइते
अजित अधिकारी
चितवन । माडीमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जना घाइते भएका छन् । माडी नगरपालिका १ स्थित बरुवा बजारमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किदा एकजना महिला घाइते भएकी हुन् । भरतपुरबाट बरुवातर्फ आउदै गरेको नम्बर नभएको वान टेष्ट ट्याक्टरले सोही दिशाबाट आउदै गरेको प्रदेश नम्बर ३-०२०१३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल पछाडि सवार माडी १ बरुवा बस्ने ब...









