रत्ननगरमा किसान महासंघको नयाँ कमिटी गठन

रत्ननगरमा किसान महासंघको नयाँ कमिटी गठन
रत्ननगर । अखिल नेपाल किसान महासंघ रत्ननगर नगर कमिटीको संयोजकमा राजेन्द्र कृष्ण शर्मा बजगाई चयन भएका छन् । बुधवार सम्पन्न दोस्रो अधिबेशनले बजगाईको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो । कमिटीको सहसंयोजकमा उपेन्द्र पोखरेल र सुभद्रा खनाल,सचिवमा बिष्णुप्रसाद पौडेल चयन भएको नेकपा एमालेका नगर अध्यक्ष इश्वरी प्रसाद अर्यालले जानकारी दिए । कमिटीको सदस्यहरुमा चेतप्रसाद ढकाल,कृष्णप...

नेपालका सापकोटा,“कानागावा प्रिफेक्चरको “विदेशी बासिन्दाहरूको लागि कानागावा परिषद”को समितिमा चयन

नेपालका सापकोटा,“कानागावा प्रिफेक्चरको “विदेशी बासिन्दाहरूको लागि कानागावा परिषद”को समितिमा चयन
टोकियो/जापान।कानागावा नेपाली कम्युनिटीका संस्थापक अध्यक्ष डोलराज सापकोटा(हरी) कानागावा प्रिफेक्चरल सरकारद्वारा गठित “विदेशी बासिन्दाहरूको लागि कानागावा परिषद”को समितिमा चयन भएका छन् । कानागावा प्रान्तिय सरकारले आफ्ना योजना तथा नीति तर्जुमामा बिदेशी मुलका वासिन्दाहरुको प्रस्तावलाई समेट्ने गरी सन् १९९८ मा गठन गरेको यस परिषदको १२ औँ समितिमा सापकोटालाई चयन गरिएको हो । यस परिषद...

सौराहा फूड फेस्टिबलमा वेटर रेस : केसी रेष्टुरेन्ट प्रथम

सौराहा फूड फेस्टिबलमा वेटर रेस : केसी रेष्टुरेन्ट प्रथम
रत्ननगर । चितवनको सौराहामा जारी सडक फूड फेस्टिबलको अबसरमा वेटर रेस प्रतियोगिता गरिएको छ । फेस्टिबलको आयोजक संस्था रेवान सौराहाले रेष्टुरेन्टमा काम गर्ने वेटरहरुको क्षमता मुल्याङकनको लागि प्रतियोगिता गरेको हो । १० जना सहभागी प्रतियोगितामा केसी रेष्टुरेन्टका लक्ष्मण चौधरी प्रथम, नेचर भ्यू रेष्टुरेन्टका विबेक शाह र केसी रेष्टुरेन्टकै दीपेश चौधरी तेश्रो भएको रेवानका उपाध्यक्ष कपि...

सौराहालाई दोस्रो पर्यटकीय गन्तव्य बनाउनुपर्छ: नगरप्रमुख सापकोटा

सौराहालाई दोस्रो पर्यटकीय गन्तव्य बनाउनुपर्छ: नगरप्रमुख सापकोटा
–केशव भट्टराई रत्ननगर । नेपाल सरकार, सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत सौराहा बजार सौन्दर्यीकरण कार्य आयोजनाको सौराहा ड्याकदेखि मगरटोलसम्म निर्माण हुने नमुना पर्यटकीय मार्गको बुधबार रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटाले शिलान्यास गरेका छन् । कार्यक्रममा नगरप्रमुख सापकोटाले तेस्रो पर्यटकीय गन्तव्यका रूपमा परिचत सौराहाको भौतिक पूर्वाधारको गति तीस वर्षअघिकै अव...

रत्ननगर वडा नं १ मा स्वास्थ्य बिमा कार्ड वितरण

रत्ननगर वडा नं १ मा स्वास्थ्य बिमा कार्ड वितरण
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १ ले वडा भित्रका विपन्न नागरिकलाई स्वास्थ्य बिमा कार्ड हस्तान्तरण गरेको छ । नगरपालिको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सो वडाका ५५ बिपन्न परिवारको बिमा गरी मंगलवारस्वास्थ्य बिमा कार्ड बितरण गरेको हो । वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष कुलप्रसाद सापकोटा र वडा सदस्य उमादेवी सुवेदीले स्वास्थ्य बिमा कार्ड हस्तान्तरण गरेका थिए...

सौराहामा फुड फेष्टिबलको तयारी सुरु, जिल्ला प्रशासनबाट अनुमति

सौराहामा फुड फेष्टिबलको तयारी सुरु, जिल्ला प्रशासनबाट अनुमति
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा १७औं सौराहा फुड फेष्टिबलको तयारी सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन रेवान सौराहाले प्रणय दिबसको अबसरमा हरेक बर्ष फेष्टिबल आयोजना गर्दै आएको छ । फेष्टिवल माघ २९ गते देखि फागुन दुई गते सम्म सञ्चालन हुने छ । फेष्टिवललाई भब्य बनाउन आयोजक रेवान सौराहाले तयारीको काम सुरु गरेको हो । अन्य तयारीका कामसंगै फेष्टिबल सञ्चालनको लागि मंगलवा...

रत्ननगरको विधायन समितिलाई निर्देशन

रत्ननगरको विधायन समितिलाई निर्देशन
रत्ननगर । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले स्थानीय सरकारको कानुन निर्माण गर्न संविधानले तोकेबमोजिम मस्यौदा तयार गर्न विधायन समितिलाई निर्देशन दिएका छन् । उनले संघ र प्रदेशको कानुन नबाझिने गरी नगरवासीलाई अधिकार दिलाउन नगर प्रोफाइलका आधारमा प्रवद्र्धनात्मक कानुन बनाउन विभिन्न समितिलाई निर्देशन दिए । उनले स्थानीय सरकारले २२ वटा एकल अधिकारका लागि कानु...

चितवनका ४ पत्रकार नेपाल पत्रकार महासंघ जापानको सल्लाहकारमा चयन

चितवनका ४ पत्रकार नेपाल पत्रकार महासंघ जापानको सल्लाहकारमा चयन
जापान / नेपाल पत्रकार महासंघ ,जापान शाखाको सल्लाहकारमा चितवनका ४ पत्रकारहरु चयन भएका छन्। उनिहरु यतिबेला जापानमा रहदैं आएका छन्। उनिहरुलाई नेपाल पत्रकार महासंघ , जापान शाखाको २०२३ जनवरी २९ तारिकको तेश्रो बैठकले चयन गरेको हो। सल्लाहकारमा चयन हुनेहरुमा चितवनका कविकिरण न्यौपाने, कृष्ण भण्डारी , बिनोदकुमार सापकोटा र दिनेशकुमार थपलिया रहेका छन् । न्यौपाने प्रेस चौतारी चितवनका ...

रत्ननगरलाई दुर्व्यसनी मुक्त नगर बनाउछौं : मेयर सापकोटा

रत्ननगरलाई दुर्व्यसनी मुक्त नगर बनाउछौं : मेयर सापकोटा
रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले रत्ननगरलाई दुर्व्यसनी मुक्त नगर बनाउने घोषणा गरेका छन् । टिकौली चौरमा शनिबार चौथोँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मेयर सापकोटाले शिक्षा र खेलकुदको माध्यमबाट दुर्व्यसनी मुक्त नगर बनाउने बताए । दुर्व्यसनी मुक्त नगर निर्माणको लागि नगर स्तरीय समिति बनाएर काम सुरु भइसकेको भन्दै उनले दुर्व्यसनी अन्त्यका लागि गाउँ,टोल...

नगरस्तरीय समन्वय समिति पुनर्गठन

नगरस्तरीय समन्वय समिति पुनर्गठन
रत्ननगर । रत्ननगर नगरपालिकाको आयोजनामा नगरस्तरीय मेलमिलाप समन्वय समितिको पुनर्गठन भएको छ । रत्ननगर नगरपालिकाका उपप्रमुख एवं रत्ननगर न्यायिक समितिका अध्यक्ष यादवप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न बैठकले नौ सदस्यीय नगरस्तरीय मेलमिलाप समन्वय समिति गठन गरेको हो । रत्ननगरका १६ वटै वडामा रहेका ११६ जना मेलमिलापकर्तामध्येबाट भुपेन्द्र अधिकारीको अध्यक्षतामा नौ सदस्यीय समन्वय ...