रत्ननगरका विद्यालयमा एचपिभीविरुद्धको खोप अभियान सुरू

रत्ननगरका विद्यालयमा एचपिभीविरुद्धको खोप अभियान सुरू
रत्ननगर । रत्ननगर नगरपालिकाभित्रका २९ सामुदायिक र २१ संस्थागत विद्यालय गरी ५० विद्यालयका ११ वर्षदेखि १३ वर्ष उमेर समूहका बालिकाहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ह्युमन पापिलोमा भाइरस (एचपिभी)विरुद्धको खोप अभियान सुरू भएको छ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको सहयोगमा प्राप्त एचपिभीविरुद्धको खोप विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा रत्ननगर नगर...

असली अयोध्याका अध्येता लोकमणि पौडेल सहितको टोली माडीमा

असली अयोध्याका अध्येता लोकमणि पौडेल सहितको टोली माडीमा
अजित अधिकारी चितवन । असली अयोध्याका अध्येता एवं अनुसन्धाता लेखक तथा इतिहासकार लोकमणि पौडेल सहितको टोली आज (मंगलबार) माडी आएको छ । उक्त टोलीमा अयोध्याका अध्येता लोकमणि पौडेल, उनका कान्छा छोरा अभयमणि पौडेल, शब्द चिन्तन संघ चितवनका अध्यक्ष लोकचन्द्र अधिकारी र अयोध्याका बारेमा अध्ययन गरिरहेका कृष्णानन्द खड्का छन् । उक्त टोली माडीमा ३ दिनसम्म रहेर माडीका विभिन्न धार्मिक एवं ऐत...

रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु, मेयर सापकोटाद्धारा उद्घाटन

रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु, मेयर सापकोटाद्धारा उद्घाटन
रत्ननगर । चितवनको रत्ननगर नगरपालिकामा सरकारी जागिरका लागि लोकसेवा तयारी कक्षा सुरु गरिएको छ । सो नगरपालिकाको वडा नं १५ ले चितवनमै पहिलो पटक लोकसेवा तयारी कक्षाको तालिम सुरु गरेको हो । माधवपुर माविमा आयोजित कार्यक्रममा रत्ननगरका मेयर प्रल्हाद सापकोटाले उद्घाटन गरेका छन् । सो अबसरमा मेयर सापकोटाले आफ्नै देशमा रोजगारीको सम्भावना देख्ने युवाहरुको कमी भएको बताए । जग्गा बेचर विदेश ...

‘छड्के २’ को ट्रेलर सार्वजनिक

‘छड्के २’ को ट्रेलर सार्वजनिक
आउदो फाल्गुन १९ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म 'छड्के २' को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरको सुरुमै मनाङको प्राकृतिक सम्पदालाई देख्न सकिन्छ । केही ग्याङले मनाङका प्राकृतिक सम्पत्ति कब्जा गर्न आएको र उक्त ग्याङलाई अभिनेता अनमोल केसीले प्रतिकार गरेको देख्न सकिन्छ । ग्याङस्टार लुक्समा प्रस्तुत भएका अनमोलको शरीरमा ट्याटु खोपेर हातमा खुँडा लिएर प्रस्तुत भएका...

चितवनका कमल प्रकाश सुबेदीको उपचारमा सहयोग गर्न परिवारको अपिल

चितवनका कमल प्रकाश सुबेदीको उपचारमा सहयोग गर्न परिवारको अपिल
अजित अधिकारी चितवन । बि.स. २०७८ साल असार ४ गते विद्युत पोल मिलाउने क्रममा खसेर गम्भीर घाइते भएका भरतपुर महानगरपालिका २५ अमृत चोक निवासी कमल प्रकाश सुबेदीको उपचारमा सहयोग गर्न सबैमा परिवारले अपिल गरेको छ । सुवेदी अहिले स्वास्थ्य अवस्था नाजुकसंगै बिस्तारामा नै जीवन यापन गरिरहेका छन् । बिचरा नहिड्न सक्छन् न त उभिन नै, अरुको सहारामा ह्विलचियरमा बसेर हिड्नुपर्ने उनको बाध्यता छ...

रत्ननगर वडा नं ३ मा विकासको काम धमाधम

रत्ननगर वडा नं ३ मा विकासको काम धमाधम
रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नं ३ मा विकास निर्माणको कामले गति लिएको छ । नागरिकलाई सुशासन,किसानलाई अनुदान,शिक्षा र स्वास्थ्यको काम प्रक्रियागत रुपमा गरिरहेको सो वडाले विकास निर्माणको कामलाई भने तीब्र रुपमा अगाडि बढाएको हो । खोलामा तटबन्धन निर्माण देखि सडक तथा ढल निर्माणको काम तीब्र रुपमा भइरहेको वडाध्यक्ष सोहेन्द्रराज खरेलले जानकारी दिए । सो वडाले भित्री सडक कालोप...

निकुञ्जमा पानीको फोहोरा दिन सकिदैन : नगर प्रमुख महतो

निकुञ्जमा पानीको फोहोरा दिन सकिदैन : नगर प्रमुख महतो
अजित अधिकारी चितवन । माडी नगर प्रमुख ताराकुमारी काजी महतोले चितवन राष्ट्रिय निकुञ्ज सडकमा पानीको फोहोरा दिन नसकिने बताएकी छन् । माडी नगरपालिकाद्वारा आयोजित माडी क्याम्पसको सभाहलमा शनिबार सम्पन्न सम्मान तथा बधाई कार्यक्रममा बोल्दै नगर प्रमुख महतोले यस्तो बताएकी हुन् । त्यस्तै उनले पछिल्लो समय फेसबुकमा बिरोध गर्नेहरु बढेको र जथाभावी फेसबुकमा स्टार्टस राखेर नगरपालिकाप्रति कट...

खेतीयोग्य जमिनको खण्डिकरण माडीका लागि दुर्भाग्य हो : मन्त्री पाण्डे

खेतीयोग्य जमिनको खण्डिकरण माडीका लागि दुर्भाग्य हो : मन्त्री पाण्डे
अजित अधिकारी चितवन । चितवन क्षेत्र नं. ३ का सांसद एवं सहरी बिकास मन्त्री बिक्रम पाण्डेले यसै क्षेत्रका प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालप्रति गहिरो कटाक्ष गर्दै संस्थापक नगर प्रमुख हुँदा ढकालले माडीका खेतीयोग्य जमिन खण्डिकरण गरेर बाहिरी मान्छेलाई बेच्नु र लिजमा दिनु दुर्भाग्य भएको बताएका छन् । माडी नगरपालिकाद्वारा अयोजित माडी क्याम्पसको सभाहलमा राखिएको सम्मान तथा बधाई का...

छ्क्का पन्जा ४’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

छ्क्का पन्जा ४’को ट्रेलर सार्वजनिक (भिडियो सहित)
आउदो फाल्गुन १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'छ्क्का पन्जा ४'को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा दिपक राज गिरीलाई राजनीति गर्ने कुशल खेलाडीको रुपमा देखाएको छ भने केदार घिमिरे (माग्ने बुढा) शिक्षकको भूमिकामा देखिएका छन् । उता बुद्धि तामाङ (हैट)लाई एउटा बेरोजगारी युवाको रुपमा ट्रेलरमा देख्न सकिन्छ । सुन्दरी र कुशल अभिनय गर्न सिपालु अभिनेत्री बेनिशा हमा...

कोटिहोम महायज्ञमा बुधबारबाट आमन्त्रित वक्ताको रुपमा स्वामी लक्ष्मणाचार्य सहभागी

कोटिहोम महायज्ञमा बुधबारबाट आमन्त्रित वक्ताको रुपमा स्वामी लक्ष्मणाचार्य सहभागी
चितवन । नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा बुधबार सुकदेव भागवत आश्रम गैंडाकोटका पीठाधिस स्वामी लक्ष्मणाचार्य आमन्त्रित वक्ताका रुपमा सहभागी भएका छन् । उनले महायज्ञको अवलोकन गर्नुका साथै एक करोड ४९ लाख ८५ हजार दिप प्रज्वलन हुने महायज्ञ महत्वपूर्ण धार्मिक अनुष्ठान भएको बताए । महायज्ञमा सहभागी भएर भक्तजनले पुन्य लाभ गर्न सक्ने उनले बताए ।...