माडीका सुकुमबासी जनताको घर अझै निर्माण हुन सकेन
अजित अधिकारी
चितवन । माडीका विभिन्न क्षेत्रहरुमा रहेका भूमिहीन सुकुमबासी तथा घरविहीन गरिब तथा विपन्न परिवारका लागि माडी नगरपालिका र छिमेक समाज नेपालले घर निर्माण गर्ने भनेर प्रतिबद्धता जाहेर गरे पनि आज सम्म घर निर्माण हुन सकिरहेको छैन । कुसुम खोलाबाट आएर माडी नगरपालिका ७ देवेन्द्रपुरस्थित परुई खोलाको किनार तथा अन्य स्थानमा अस्थायीरुपमा घरटहरा बनाई बसोबास गर्दै आएका भूमिहीन ...









