माडीको बघौडादेखि छरछरेसम्म गरिने फलफूलखेती लकडाउनका कारण प्रभावित
-अजित अधिकारी
चितवन- माडी मगोइ खोलाको किनार हुँदै बघौडादेखि छरछरेसम्म गरिने भनिएको बृहत फलफूलखेती लकडाउनका कारण प्रभावित भएको छ । बिश्वब्यापी महामारीको रुपमा रहेको कोभिड १९ अर्थात कोरोना भाइरसका कारण विश्व समुदाय नै आक्रान्त बनिरहेका बेला यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा विभिन्न ब्यापार ब्यबसाय एबम कृषि क्षेत्रमा नराम्रो संग असर पारेको छ । गत बर्ष अगाडि पौष २१ गते नेपाली...









