रत्ननगर अस्पतालमा आकस्मिकबाहेक बन्द
चितवन । बकुलहर रत्ननगर अस्पतालको सेवा आंशिक रुपमा बन्द गरिएको छ । अस्पतालमा कार्यरत एक जना डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक, सुत्केरी तथा डाइलासिस सेवाबाहेक अन्य सेवा बन्द गरिएको हो ।
अस्पताल सञ्चालन समितिको बिहीबार सम्पन्न बैंठकले कोरोना भाइसर नियन्त्रणको लागि अस्पतालबाट दिने उल्लेखित तीनवटा सेवाबाहेक अन्य सेवा बन्द गर्ने निर्णय भएको रत्ननगरका मेयर...









