उवासंघ चितवनका पूर्वउपाध्यक्ष कँडेलद्वारा लगानीको सुरक्षा माग
चितवन । उद्योग वाणिज्य संघका चितवन पूर्वउपाध्यक्ष एवं घर बहाल सरोकार महासंघका उपाध्यक्ष विष्णुप्रसाद कँडेलले सरकारसंँग तत्काल उद्योगी व्यवसायीहरुको लगानी सुरक्षाको माग गरेका छन् ।
कोरोना भाइरसका कारण देश लकडाउन (बन्दाबन्दी) मा गएको ५० दिन बितिसक्दासमेत सरकारले आफूहरुको समस्यालाई सम्बोधन गर्न नसकेको भन्दै सहज वातावरण सिर्जना गर्न उनले माग गरेका हुन् ।
दिन प्रतिदिन सम्पूर...









