क्रिकेट रङ्गशालालाई १६ टिप्पर गिटी सहयोग
चितवन- चितवनका क्रसर व्यवसायीहरुले भरतपुरको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १६ टिप्पर गिटी सहयोग गरेका छन् ।
चितवनको भोर्लेमा रहेको महानगर बालुवा उद्योगले नौ टिप्पर र जुगेडीमा रहेको मकवानपुर इन्जिनियरिङले सात टिप्पर गिटी सहयोग गरेका हुन् । नौ टिप्पर गिटी ढुवानी खर्च भरतपुर १६ मा रहेको हाइवे कन्ट्रक्सन र सन्तोषी निर्माण सेवाले व्यवस्था मिलाएका...









