इन्द्रपुरीमा पोखरेल प्रतिष्ठानको धान्याचल महायज्ञ सुरु
चितवन- भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठान नेपालद्वारा आयोजित श्रीमद्भागवत महापुराण तथा धनधान्याचल ज्ञानमहायज्ञको शनिबार पूर्वअर्थमन्त्री तथा सांसद् सुरेन्द्र पाण्डेले उद्घाटन गरेका छन् ।
भरतपुर ६ इन्द्रपुरीमा रहेको प्रतिष्ठानको कुल मन्दिरमा सुरु भएको महायज्ञको उद्घाटन गर्दै पाण्डेले राजनीति, धर्मनीति जसरी व्याख्या गरे पनि यिनीहरुको उद्देश्य समाजमा शान्ति स्थापना गर्नु नै रहेको...








