निर्माणाधीन क्रिकेट रंगशालामा मैदानको काम सुरु
चितवन- चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशालामा मैदानको काम सुरु भएको छ ।
१६ लाख लिटर पानी क्षमताको सेयर वाल ड्रेनेज ढलानको काम सकेर शनिबारबाट मैदानको काम सुरु भएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले जानकारी दिए । शनिबारबाट सुरु भएको मैदानको काम ४ महिनामा सकिने धुर्मुसले बताए ।
‘सेयर वाल ड्रेनेज ढलानको काम सकेर हामीले...









