त्रिपालमुनि बसेरै सेवा दिन्छन् मुग्लिनका प्रहरी
चितवन- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले कमीकमजोरी गरेको थाहा भए नागरिकले आफ्नै ठानेर सम्झाउन आग्रह गरेका छन् ।
इलाका प्रहरी कार्यालय इच्छाकामना–५ मुग्लिनको भवन शनिबार शिलान्यास गर्दै उनले संगठनभित्र केही कमीकमजोरी हुनसक्ने भन्दै कहीँकतै कमजोरी भए आफ्नै सम्झेर सम्झाउन अनुरोध गरे ।
महानिरीक्षक खनालले भने, “संगठनभित्र सबै राम्रो हुन्छ भन्ने हुँदैन, सानातिना केही समस...









