तीन लाख पचास हजारले अवलोकन गरे रत्ननगर महोत्सव
चितवन- समग्र चितवनको गौरव र गरिमायम प्रस्तुति भन्ने नाराका साथ सञ्चालन भइरहेको दशौँ रत्ननगर महोत्सव २०७६ मा दर्शकहरुको उपस्थिति उल्लेख्य रहेको छ ।
मंगलबार बाह्रौँ दिनसम्म आइपुग्दा महोत्सव अवलोकन गर्ने दर्शकको सङ्ख्या तीन लाख ५० हजार नाघेको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल संयोजक राजाराम रेग्मीले बताए ।
मंगलबार मात्रै ५० हजार दर्शकले महोत्सवको अवलोकन गरेका...









