माडीमा जग्गा कित्ताकाँट नहुँदा जनतालाई सास्ती तर देखाएन स्थानीय निकायले चासो ?
अजित अधिकारी
चितवन । माडीमा कित्ताकाँट रोकिएपछि स्थानीयबासीहरु चिन्तित भएका छन् । तरपनि यसबारेमा स्थानीय निकायले चासो देखाएको देखिदैन ।
ठुलठुला जग्गा दलालहरुको हालीमुहाली भइरहँदा सर्वसाधारण गरिव जनताको कित्ताकाँट नहुनुले स्थानीय निकाय र मालपोत कार्यालय नै जनताको समस्याको बारेमा बेखबर भएको जनताको गुनासो छ ।
दैनिक जसो कित्ताकाँटका लागि झन्डै १५० जनाको हाराहारीमा आउने ना...









