राप्ती क्षेत्रका उद्योगहरुमा औद्योगिक सुरक्षा स्टिकर टाँसको शुभारम्भ

राप्ती क्षेत्रका उद्योगहरुमा औद्योगिक सुरक्षा स्टिकर टाँसको शुभारम्भ
चितवन । राप्ती क्षेत्रका उद्योगहरुमा औद्योगिक सुरक्षा स्टिकर टाँस्ने कार्यको शुभारम्भ भएको छ । बुधवार राप्ती र चितवन उद्योग संघ राप्ती इकाई समितीको कार्यालय उद्घाटन संगसगैं औद्योगिक सुरक्षा स्टिकर टाँस तथा तथ्यांक अद्यावधिक अभियानको शुभारम्भ गरिएको हो । चितवन उद्योग संघ राप्ती इकाई समितिका सह–संयोजक सुदिप ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती नगरपालिकाकी प्रमुख तथा ...

कालिका एमाहा र एमएडव्लु फाउण्डेशनले विद्यार्थीलाई गरे न्यानो कपडा र स्टेशनरी बितरण

कालिका एमाहा र एमएडव्लु फाउण्डेशनले विद्यार्थीलाई गरे न्यानो कपडा र स्टेशनरी बितरण
चितवन । कालिका एमाहा र एमएडव्लु फाउण्डेशनले शैपामका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी बितरण गरेका छन् । कालिका नगरपालिका ११ शैपाम स्थित शुभशान्ति राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई बुधवार न्यानो कपडा र स्टेशनरी वितरण गरिएको छ । एमएडव्लु फाउण्डेशन र खैरहनी ८ पर्सा स्थित कालिका मोटरसाईकल पार्टसले शैपाममा अध्ययनरत ७३ जना विद्यार्थीलाई सहयोग वितरण गरेको हो । वढ्दो जा...

चितवनमा चोरको बितण्डा: सुन पसलदेखि अमिलोको पत्तासम्म चोरी

चितवनमा चोरको बितण्डा: सुन पसलदेखि अमिलोको पत्तासम्म चोरी
चितवन । चितवनमा चोरको लीलानै देखिएको छ । उनिहरुले सुन पसल देखी पत्ता अमिलो सम्मको चोरी गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले सुन देखि अमिलो सम्मको चोरीको घटनामा संलग्न ३ जना चोरहरुलाई सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा सप्तरी जिल्ला राजबिराज न.पा.वडा नं. ५ घर भई हाल भरतपुर म.न.पा.९ मा डेरा गरी बस्ने बर्ष ...

गाडी दुर्घटनामा रत्ननगरका पौडेलको निधन, एक गम्भीर घाइते

गाडी दुर्घटनामा रत्ननगरका पौडेलको निधन, एक गम्भीर घाइते
चितवन- चितवनको इच्छाकामना गाउँपालिका ७ भालुटारस्थित भित्री सडकमा भएको गाडी दुर्घटनामा गम्भीर घाइते भएका रत्ननगर १० का सुरज पौडेलको मंगलबार बेलुकी ८ बजे उपचारका क्रममा मृत्यु भएको छ । भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको ना १ च ९४१२ नम्बरको डिआई गाडीले रोकिराखेको ना ५५ प ७४१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि गाडी अनियन्त्रित भई नालीमा पल्टिँदा सोही गाडीमा सवार पौडेल गम्भीर घाइते...

अण्डा उत्पादक किसान पक्राउको विरोधमा भरतपुरमा अण्डानै रोडमा फ्याँकेर प्रदर्शन

अण्डा उत्पादक किसान पक्राउको  विरोधमा भरतपुरमा अण्डानै रोडमा फ्याँकेर प्रदर्शन
महेश पाण्डे चितवन । अण्डा उत्पादक किसान पक्राउको बिरोधमा भरतपुरमा अण्डा रोडमानै फ्याँकेर प्रदर्शन भएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय चितवन नजिकै जम्मा भएका करिब ८० जना भन्दा बढि अण्डा उत्पादक किसानहरुले नारा जुलुस सहित आशा अस्पताल अगाडीबाट चौबीसकोठी सम्म गएर करिब १५ पेटि (१०५ क्रेट) अण्डा रोडमा फालेर बिरोध गरेका थिए । सो क्रममा उपस्थित किसानले “बन्दि किसान रिहाई गर, बिचौल...

अण्डरग्राउण्ड कोठामा लुकाएर वेश्यावृत्ति गराउने सञ्चालकसहित दुई महिला प्रहरीको फन्दामा

अण्डरग्राउण्ड कोठामा लुकाएर वेश्यावृत्ति गराउने सञ्चालकसहित दुई महिला प्रहरीको फन्दामा
महेश पाण्डे चितवन- चितवनमा युवतीलाई अण्डरग्राउण्ड कोठामा लुकाएर वेश्यावृत्तिमा लगाउँदै आएका एक होटल सञ्चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले सोमबार भरतपुरमा पत्रकार सम्मेलनमार्फत् दिएको जानकारीअनुसार मंसिर २८ गते भरतपुर–२९ स्थित जुगेडीमा रहेको खोटाङ्ग सगरमाथा होटल एण्ड गेष्ट हाउसका सञ्चालक ५० वर्षीय जंगबहादुर क्षेत्रीलाई पक्राउ...

लोथरमा दुई ट्रक ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

लोथरमा दुई ट्रक ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते
चितवन- पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका १ स्थित लोथरमा दुई ट्रक एकआपसमा ठक्कर खाँदा दुवै ट्रकका चालकसहित चार जना गम्भीर घाइते भएकोमा एक चालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको छ । सोमबार बिहान ७:३० बजेको समयमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ५ ख ८७४३ नम्बरको ट्रक र विपरीत दिशाबाट आएको ना ६ ख ७९६७ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको इलाका...

ध्वस्त हुदै पोल्ट्री साम्राज्य, बिचौलियाले कुखरा पालक किसान मारेः अध्यक्ष के.सी.

ध्वस्त हुदै पोल्ट्री साम्राज्य, बिचौलियाले कुखरा पालक किसान मारेः अध्यक्ष के.सी.
महेश पाण्डे चितवन । नेपालको पोल्ट्री साम्राज्य ध्वस्त हुने स्थितिमा पुगेको छ । देशकै कुल ग्राहस्थ उत्पादनको ४ प्रतिशत हिस्सा रहेको पोल्ट्री जगत ध्वस्त हने स्थितीमा पुगेको कुखुरा पालक किसानहरुले बताउदै हिड्न थालेका छन् । अहिले सबै भन्दा ठुलो पिडामा लेयर्स तथा ब्रोइलर उत्पादक किसान रहेका छन् । करिब १ वर्ष यता न त उनिहरुले भाउ पाएका छन् न त लागत मुल्यनै प्राप्त गर्न सकेका छन् । ...

ब्रोइलरसंगै कोइलर सति जान सक्दैनः ह्याचरी सञ्चालक, चल्ला नष्ट गर्न नदिने अडान

ब्रोइलरसंगै कोइलर सति जान सक्दैनः ह्याचरी सञ्चालक, चल्ला नष्ट गर्न नदिने अडान
महेश पाण्डे  चितवन । ब्रोइलरसंगै कोइलर (गिरिराज) सति जान नसक्ने भन्दै कोइलर ह्याचरी सञ्चालकले बिरोध जनाएका छन् । गत मंसिर २७ गते नेपाल ह्याचरी उद्योग संघले देशभरिका १५० जना ह्याचरी सञ्चालकको भेलामा मंसिर २९ गते देखि १० दिन ब्रोइलर चल्ला नष्ट गर्ने निर्णय संगै कोइलर (गिरिराज) चल्ला पनि नष्ट गर्ने निर्णय गरेको भएतापनि उक्त निर्णय गलत भएको कोइलर ह्याचरी उत्पादक बुढा निलकण्ठ ह्या...

सीएमसी प्रशासन सबै संकायको शुल्क समायोजन गर्न सहमत

सीएमसी प्रशासन सबै संकायको शुल्क समायोजन गर्न सहमत
-हृदयेन्द्र अनुरागी चितवन- भरतपुर १० मा रहेको चितवन मेडिकल कलेज (सीएसमसी) ले मेडिकल शिक्षाका सबै संकायको शुल्क समायोजन गर्ने भएको छ । कलेजले शनिबार विज्ञप्ति जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन आग्रह गरेको हो । सरकारसँग दुईबुँदे सहमति गरे पनि आफ्नो कलेजले अन्य शैक्षिक कार्यक्रमको शुल्कसमेत समायोजन गर्न लागेको विज्ञप्तिमार्फत् ज...