पूर्वी चितवनकाे प्लाइ उद्योगमा आगलागि

पूर्वी चितवनकाे प्लाइ उद्योगमा आगलागि
चितवन । पूर्वी चितवनकाे प्लाइ उद्योगमा आगलागि भएकाे छ । शुक्रबार दिउसाे ०३:२५ बजेको समयमा राप्ती न.पा. ६ पम्फा पुल नजिक रहेको ओम शिव स. मिल एण्ड भेनियल उद्योग (राम उप्रेतीको प्लाई फ्याक्ट्री) मा अचानक बिजुली सर्ट भई आगलागि भएको हाे । साे अागाे खैरहनी न.पा.को २ वटा र भरतपुर म.न.पा.को १ वटा दम्कल पुगि बेलुका ०५:२० बजेको समयमा नियव्त्रणमा आएको छ भने उक्त आगो लागिबाट क्षेतीको विव...

एकसरो कपडा र आगो तापेरै पुसको जाडो फाल्छन् सैपामका चेपाङ बालबालिका

एकसरो कपडा र आगो तापेरै पुसको जाडो फाल्छन् सैपामका चेपाङ बालबालिका
महेश पाण्डे चितवन । एकसरो कपडा र आगो तापेरै पुसको जाडो फाल्दैछन् चितवन सैपामका चेपाङ्ग बालबालिकाहरु । चितवनको कालिका नगरपालिका वडा नं–११, सैपाम साबिक सिद्धि–३ स्थित सैपाम बाँसघारीको यो गाउँ नगर बने पनि विकासको दृष्टिले निकै पछाडि परेको छ । पुस लागेसँगै देशभर चिसोको कहर बढेसँगै यहाँका बालबालिका एकसरो कपडा र आगो तापेरै जाडो छल्न बाध्य छन् । ती बालबालिकाको अभिभावकसँग न कपड...

प्रदेश नं ३ मा भ्रमण वर्षको शुभारम्भ सौराहाबाट हुने

प्रदेश नं ३ मा भ्रमण वर्षको शुभारम्भ सौराहाबाट हुने
चितवन- प्रदेश नं ३ मा नेपाल भ्रमण वर्ष २०२० लाई चितवनको सौराहाबाट शुभारम्भ गरिने भएको छ । चितवनमा पुस १० अर्थात् २६ डिसेम्बरदेखि शुरु हुने १८औँ संस्करणको हात्ती महोत्सवको समयावधि थप गरेर भ्रमण वर्षको शुभारम्भ गर्न लागिएको हो । यसवर्ष चार दिन हात्ती महोत्सवको समय थप गरेर भ्रमण वर्षको शुभारम्भ गर्न लागिएको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए । ...

शीतलहरको जोखिम न्यूनीकरणसम्बन्धी कालिकामा पूर्वतयारी बैठक

शीतलहरको जोखिम न्यूनीकरणसम्बन्धी कालिकामा पूर्वतयारी बैठक
चितवन- पूर्वी चितवनको कालिका नगरपालिकाले शीतलहरबाट हुने जोखिम न्यूनीकरणसम्बन्धी पूर्वतयारी बैठक सम्पन्न गरेको छ । मेयर खुमनारायण श्रेष्ठको अध्यक्षतामा भएको नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा वडाध्यक्ष, सुरक्षा निकाय, रेडक्रस, स्काउट, सामुदायिक वन उपभोक्ता समितिलगायत प्रभावित क्षेत्रका बासिन्दाको सहभागिता रहेको थियो । बैठकले यही पुस ८ गतेभित्र नगरभित्र शीतलहरले पार्ने प...

विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी

विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी
चितवन- कालिका नगरपालिका–११ सैपामस्थित शुभशान्ति राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई मंगलबार न्यानो कपडा र स्टेसनरी वितरण गरिएको छ । एमएडब्लु फाउन्डेसन र खैरहनी-८ पर्सास्थित कालिका मोटरसाइकल पार्टस्ले सैपाममा अध्ययनरत ७३ जना विद्यार्थीलाई उक्त सहयोग वितरण गरेको हो । कालिका ११ का वडाध्यक्ष दामाराम प्रजाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता कालिका मोटरसाइकल पार्ट...

माडीको अर्को आकर्षण बन्दै दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिर

माडीको अर्को आकर्षण बन्दै दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिर
अजित अधिकारी चितवन/माडी । माडीको दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिर अर्को आकर्षण बन्दै गएको छ । धार्मिक एतिहासिक स्थलको रुपमा परिचत रहदै आएको माडी–७ देबेन्द्रपुर स्थित दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिरको पछिल्लो समय महत्व र आबश्यकता बढ्दै गएको पाइएको छ । विभिन्न क्षेत्रहरूवाट दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिर को दर्शन गर्न श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिति...

पाँच जना अण्डा किसान जनही पाँच हजार रुपैयाँ धरौटीमा रिहा

पाँच जना अण्डा किसान जनही पाँच हजार रुपैयाँ धरौटीमा रिहा
चितवन- अभद्र व्यवहारसम्बन्धी किटानी जाहेरीका आधारमा पक्राउ परेका चितवनका पाँच जना किसान बिहीबार रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरुलाई पाँच/पाँच हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । अण्डा उत्पादक किसान र अण्डा, दाना, कुखुरा वितरक संघबीच विवादले उग्ररुप लिएपछि भनाभन, र तोडफोडको घटनापछि संघले केही किसानको नाममा दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ ...

पिपीएल क्रिकेट : चितवनको फराकिलो अन्तरको जित

पिपीएल क्रिकेट : चितवनको फराकिलो अन्तरको जित
पोखरा- चितवन राइनोजका सुरुआती ब्याटस्म्यान रोहन मुस्ताफा र पारस खड्काले पहिलो विकेटका लागि ११७ रनको उत्कृष्ट साझेदारी गरेपछि पोखरा प्रिमियर लिग (पिपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवनले बुटवल ब्लास्टर्सलाई ११९ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आज टस जितेर बुटवलले पहिला ब्याटिङका लागि निम्ता दिएपछि प्रतियोगितामा दोस्रो जितको खोजीमा रहे...

भरतपुर अस्पतालमा थप सुविधा र सुधार भएन

भरतपुर अस्पतालमा थप सुविधा र सुधार भएन
चितवन- भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा स्तरोन्नति गरिए पनि भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, उपकरण तथा सेवाका क्षेत्रमा सुधार हुन सकेको छैन । ६ सय शैया रहेको अस्पतालमा पछिल्लो समय चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका अभाव रहेको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीको दरबन्दी कम भएको जानकारी दिए । हाल अस्पतालमा कूल १७५ ज...

माडीको वसन्तपुर खेलमैदान डम्पिङसाइटमा परिणत, के हेर्दैछ नगरपालिका ?

माडीको वसन्तपुर खेलमैदान डम्पिङसाइटमा परिणत, के हेर्दैछ नगरपालिका ?
-अजित अधिकारी चितवन । माडी बसन्तपुरको खेलमैदान फोहोर फाल्ने थलाकोे रुपमा परिणत हुन थालेको छ । बसन्तपुर बजार स्थित खुल्ला खेलमैदान वरपर र माडी नगरपालिका द्वारा संचालित मूर्तिकला भबन ब्यबसायको अगाडि जहाँ एउटा पोखरी समेत रहेको छ उक्त स्थानमा फोहोर फाल्ने क्रम बढेसंगै कुरुप र दुर्गन्धित बनेको हो । अहिले सो पोखरीको वरपर र पोखरीमा रहेको पानीमा फोहोरजन्य पदार्थहरुले पोखरी ढकमक्क...