सीएमसी प्रशासन सबै संकायको शुल्क समायोजन गर्न सहमत
-हृदयेन्द्र अनुरागी
चितवन- भरतपुर १० मा रहेको चितवन मेडिकल कलेज (सीएसमसी) ले मेडिकल शिक्षाका सबै संकायको शुल्क समायोजन गर्ने भएको छ । कलेजले शनिबार विज्ञप्ति जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन आग्रह गरेको हो ।
सरकारसँग दुईबुँदे सहमति गरे पनि आफ्नो कलेजले अन्य शैक्षिक कार्यक्रमको शुल्कसमेत समायोजन गर्न लागेको विज्ञप्तिमार्फत् ज...









