अनशन बसेर भएपनि निकुञ्ज ऐन संसोधन गराएरै छोड्नेछु : नेता कोइराला
अजित अधिकारी
चितवन । नेकपा एमालेको समर्थन पाएका चितवन-३ का स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले निर्वाचित भएर संसदमा गएपछि अनशन बसेरै भएपनि निकुञ्ज ऐन संसोधन गराएरै छाड्ने बताएका छन् ।
नेकपा एमाले माडी नगर कमिटीले माडीको बसन्तपुरमा आयोजना गरेको चुनावी कोणसभामा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
साथै उनले, परिबर्तनका लागि भन्दै लाखौं जनता मारेर संसद छिरेकाहरुले माडी...









