जयमंगलामा आयोजित ब्याटमिण्टन प्रतियोगिता सम्पन्न,महेश र रबिन तथा दिपक र नवराजको जोडी बिजयी
चितवन । पूर्वी चितवनको रत्ननगर–१३ जयमंगलामा आयोजना कात्र्तिक ३ गते देखि कात्र्तिक ८ गते सम्म आयोजना गरिएको मैत्रीपुर्ण ब्याटमिण्टन प्रतियोगिता सम्पन्न भएको छ । पञ्चकन्या टोल बिकास संस्थाको आयोजना तथा जयमंगला ब्याटमिण्टन क्लबको सहकार्यमा आयोजना गरिएको “मैत्रीपुर्ण ब्याटमिण्टन प्रतियोगिता–२०७९” मंगलबार सम्पन्न भएको हो ।
शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा आयोजित सो ...









