सरकारको जस्तै काम गर्दै अमृतधारापानी सामुदायिक वन
७ असोज, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
सामुदायिक वनलाई काठ दाउरा वितरण गर्ने संस्थाको रुपमा लिईन्छ । कतिपय वनहरु यस्तै पराम्परामा चलेका छन् । तर चितवनको राप्ती नगरपालिका ९ स्थित अमृतधारापानी सामुदायिक वन उपभोक्ता समुहले नेपाल सरकारले जस्तै आफ्ना उपभोक्ताहरुका लागि सामाजिक लगायत आर्थिक विकासको काम गर्दै आएको छ । भुकम्प पीडितलाई घर वनाउन जस्ता काम होस वा वृद्धवृद्धालाई भ...









