सीएमसीमा उपचारका क्रममा महिलाको मृत्यु, लापर्बाही भयो : आफन्त, गल्ती भएको छैन : अस्पताल
महेश पाण्डे
चितवन- चितवन मेडिकल कलेजमा डाक्टरको लापर्बाहीका कारण एक महिलाको ज्यान गएको छ । सामान्य पेट र छाती दुखेर अस्पताल भर्ना भएकी भरतपुर १८ सरदपुरकी ४० वर्षीया शोभा विकको डाक्टरको लापर्बाहीका कारणले ज्यान गएको परिवारको आरोप छ ।
विकको पेट र छातीमा समस्या आएपछि चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा बिहान ६ बजेको समयमा भर्ना गराइएकोे थियो । अस्पताल भर्ना गरेको २ घन्टामै डाक्टरह...









