कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा
चितवन । नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज (सोमबार) भरतपुरमा एक कार्यक्रमको आयोजना गरि श्रेष्ठले नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले दुई तिहाई महाधिबेशन प्रतिनिधि संगै झण्डै एक हजार काँग्रेस नेता कार्यकर्ताको उपस्थितिमा उम्मेदवारी घोषणा गरेका हुन् । प्रखर बक्ता र...

अयोध्यापुरी ट्याक्टर ब्यबसायी समिति माडीद्वारा न्यौपानेलाई आर्थिक सहयोग

अयोध्यापुरी ट्याक्टर ब्यबसायी समिति माडीद्वारा न्यौपानेलाई आर्थिक सहयोग
चितवन । अयोध्यापुरी ट्याक्टर ब्यबसायी समिति माडी ७,८,९ द्वारा माडी नगरपालिका ८ जीबनपुरका ट्याक्टर ब्यबसायी ईश्वर न्यौपानेलाई आर्थिक सहयोग गरेको छ । केही दिन अगाडि न्यौपानेको सवारीसाधन ट्याक्टर दुर्घटनामा परेको थियो । देबेन्द्रपुरबाट जीबनपुर जाँदैगर्दा परुई खोलाको किनार नजिकै ना.५त. ८२१४ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार ३० वर्षिय सुनिल म...

माडीमा रहेका चेपाङ्ग समुदायलाई युएन वमेनको सहयोगमा मानसिक स्वास्थ्य सम्बन्धि सचेतना

माडीमा रहेका चेपाङ्ग समुदायलाई युएन वमेनको सहयोगमा मानसिक स्वास्थ्य सम्बन्धि सचेतना
चितवन । माडीमा मितेरी, कोशिश र युथ सोसाइटी तथा युएन वमेनको आर्थिक सहयोगमा परुई खोलाको किनारमा बसोबास गर्ने चेपाङ्ग समुदायलाई मानसिक स्वास्थ्य र मनो सामाजिक सु स्वास्थ्य बारे सचेतना कार्यक्रम गरिएको छ । खासगरी बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ र यसले समाजलाई पारेको असर जसबाट समाजमा बसोबास गर्ने नागरिकले भोग्नुपरेको पिडा यसबाट सिर्जित हुने समस्या र यसको निराकरणका विषयकमा व...

कतार तथा अमेरिकी कम्पनीले निर्माण तथा रियल स्टेटमा लगानी गर्ने, गरियो सम्झौता

कतार तथा अमेरिकी कम्पनीले निर्माण तथा रियल स्टेटमा लगानी गर्ने, गरियो सम्झौता
काठमाण्डौ । नेपाल, कतार तथा अमेरिकामा रहेको कम्पनी बिच आपसी साझेदारीमा निर्माण तथा रियल स्टेट व्यवसायमा काम गर्ने गरि सम्झौता भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनमा गर्दै सो सम्झौताको बारेमा जानकारी दिइएको हो । लामो समयसम्म नेपालमा निर्माण तथा रियल स्टेट क्षेत्रमा आफ्नो सेवा प्रदान गर्दै आईरहेको एसवन ग्रुप अफ कम्पनी तथा अमेरिकामा सिटि प्लानर तथा डेब्लपरको रुपमा काम गरिरहेक...

महाधिवेशनमा ६ लाख कार्यकर्ता आएको एमाले चितवनको दाबी

महाधिवेशनमा ६ लाख कार्यकर्ता आएको एमाले चितवनको दाबी
चितवन । नेकपा एमालेको आजदेखि चितवनमा सुरु भएको १० औं राष्ट्रिय महाधिवेशन उद्घघाटन शत्रमा आफ्ना ६ लाख कार्यकर्ता आएको एमाले चितवनले जानकारी दिएको छ । आजको महाधिवेशनको पहिलो दिनको कार्यक्रम अन्र्तगत खुल्ला सत्रमा देशभरबाट ६ लाख नेता कार्यकर्ता आएको नेकपा एमाले पार्टी जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिइन् । उनले कार्यक्रमका लागि आएका आधा कार्यकर्ता भने भिड बढी भएका कारण ...

रत्ननगरका मेयर नारायण वनद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

रत्ननगरका मेयर नारायण वनद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
चितवन । चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । पर्यटकीय नगरी सौराहामा पत्रकारहरुसंग मेयर वनले बागमती प्रदेशबाट पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । चितवनका लोकप्रिय नेता वन पार्टीको बागमती प्रदेश कमिटी सदस्य समेत हुनुहुन्छ । मेयरको कार्यकाल अन्तिम चरणमा आइरहदा वनले पार्टीको ...

प्रेस सेन्टर चितवनको पाचौं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पाठक

प्रेस सेन्टर चितवनको पाचौं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पाठक
चितवन – प्रेस सेन्टर नेपाल जिल्ला शाखा चितवनको पाचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । आज (मंगलबार) भरतपुरमा भएको अधिवेशनले चितवन जिल्ला समन्वय समिति, भरतपुर महानगर समिती र माडी नगर समिति गठन गरेको हो । अधिवेशनले जिल्ला समन्वय समितीको अध्यक्षमा सुर्य पाठक, बरिष्ठ उपाध्यक्षमा राजेन्द्र आचार्य, उपाध्यक्षमा सुजिता हमाल, सचिवमा रवि अधिकारी, सहसचिवमा हिरालाल गुरूङ, नवीन मरहठठा र का...

रत्ननगरका १६ वटै वडामा माओवादी केन्द्रकाे सर्वसम्मत वाड समिति गठन, नामावली सहित

रत्ननगरका १६ वटै वडामा माओवादी केन्द्रकाे सर्वसम्मत वाड समिति गठन, नामावली सहित
चितवन । नेकपा माओवादी केन्द्रले रत्ननगरका १६ वटै वडामा सर्वसम्मत रुपमा वार्ड समिति गठन गरेकाे छ । शनिवार सम्पन्न वडा सम्मेलनले रत्ननगरका १६ वटै वडामा सर्वसम्मत वडा कमिटी गठन गरेको हाे । १६ वटै वडाकाे सर्वसम्मत वार्ड समितिकाे नामावली यस प्रकार रहेकाे छ: वार्ड नम्बर १अध्यक्ष - विष्णु प्रसाद शर्मा सचिव- शकर गिरि वार्ड नम्बर २ अध्यक्ष - भिम वहादुर थापा सचिव- खेमलाल दाहा...

कांग्रेस चितवन क्षेत्र नं. १ (ख) को प्रदेश सभापतिमा गोबिन्द गौतम बिजयी

कांग्रेस चितवन क्षेत्र नं. १ (ख) को प्रदेश सभापतिमा गोबिन्द गौतम बिजयी
चितवन । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्र्तगत चितवन क्षेत्र नम्बर १ (ख) प्रदेश सभापतिमा गोबिन्द गौतम बिजयी भएका छन् । गौतम शुक्रबार भएको निर्वाचनमा २७९ मतका साथ चितवन क्षेत्र नं. १ (ख) को प्रदेश सभापतिमा निर्वाचित भएका भए । गौतमका निकटतम प्रतिद्धन्दी रामहरी न्यौपानेले २६५ र सुजन थापाले १९ मत प्राप्त गरे । यस्तै उपसभापतिमा इन्द्रलाल न्यौपाने र डिल्ली प्रसाद छत्कुली विजयी...

आगामी पुस २५ देखि माघ ४ गतेसम्म चितवन महोत्सव हुँने

आगामी पुस २५ देखि माघ ४ गतेसम्म चितवन महोत्सव हुँने
चितवन, मंसिर ३ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत वर्ष हुन नसकेको चितवन महोत्सव यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने भएको छ । आज (शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलनकको आयोजना गर्दै आयोजकले सो कुराको जानकारी दिएको हो । २०५३ साल देखि सुरु भएको महोत्सवको यो १३औँ संस्करणको रुपमा उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हुन लागेको यसपालिको महोत्सवमा कृर्षि, स्वास्थ्य, शिक्षा र ...