घाँटीको समस्याबाट प्रताडित माडीका स्याङ्तान उपचारको अभावमा : सहयोग गरिदिनुहुन सबैमा परिवारको अपिल

घाँटीको समस्याबाट प्रताडित माडीका स्याङ्तान उपचारको अभावमा : सहयोग गरिदिनुहुन सबैमा परिवारको अपिल
अजित अधिकारी चितवन । बि.स.२०५८ सालदेखि माडीको कुसुम खोलामा बस्दै आएका दिप बहादुर स्याङ्तान अहिले परुई खोलाको किनारमा बिगत ३ बर्षदेखि बस्दै आएका छन् । बि.स.२०२३ साल असार १५ गते मकवानपुर जिल्लामा जन्मिएका स्याङ्तान घाँटीमा समस्या देखिएपछि रोगबाट प्रताडित बनेका हुन् । उनी अहिले पहिला जस्तो त्यति धेरै बोल्न सक्दैनन् । बिरामी स्याङ्तानका अनुसार, पहिला घाँटीको दायाँ भागतिर सामान्य द...

चितवनमा एउटै घरमा फेला प-यो लुकाई राखेको १ क्वीन्टल ८४ किलो चरेश

चितवनमा एउटै घरमा फेला प-यो लुकाई राखेको १ क्वीन्टल ८४ किलो चरेश
चितवन । प्रहरीले पूर्वी चितवनको रत्ननगर–३, शान्तिचोकमा रहेको एउटै घरबाट १ क्वीन्टल ८४ किलो ३५० ग्राम अबैध लागु औषध चरेश बरामद गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी इन्द्र वहादुर रानाका अनुसार रत्ननगर नगरपालिका वडा नं. ३ शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाइराखेको १ क्वीन्टल ८४ किलो ३५० ग्राम चरेश प्रहरीले बरामद गरेको हो । रानाका अनुसार कसैले नचिन्नको...

माडीमा गरियाे दाेस्राे शनि मन्दिर निर्माण

माडीमा गरियाे दाेस्राे शनि मन्दिर निर्माण
अजित अधिकारी चितवन । माडीमा अर्को दोश्रो शनि मन्दिर निर्माण गरिएको छ । माडी नगरपालिका १ स्थित लक्ष्मीनियामा मन्दिर निर्माण दुई बर्ष अगाडिबाट गरिएको स्थानीय गंगाधर पौडेलले नेपालीको आवाज डटकमसंग बताए । उक्त मन्दिर बरुवा बजारबाट झन्डै १.५ किमि भित्र दक्षिण दिशातिर ५० मिटरको हाइट भएको डाँडामा पर्दछ । भने चारैतिर हरियाली र शुन्दर दृश्यहरु देख्न सकिन्छ । मन्दिर भएको क्षेत्र वरपर च...

कसले लेला सुरक्षित सहकारीको नेतृत्व: एमाले-माओवादी गठबन्धन ले कि कांग्रेस एक्लैले

कसले लेला सुरक्षित सहकारीको नेतृत्व: एमाले-माओवादी गठबन्धन ले कि कांग्रेस एक्लैले
चितवन । प्राय सहकारीमा राजनैतिक रस्साकस्सी नदेखिने गरेपनि चितवनकाे कालिका नगरपालिका- ६ स्थित खोलेसिमलमा रहेको सुरक्षित वचत तथा ऋण सहकारीमा भने नेतृत्वकोलागि अल्लि फरक माहाेल बनेकाे छ । संस्थाको नेतृत्व कसले लिने भन्ने बिषयमा सहमति नजुटेपछि निर्वाचनबाट मात्रै संस्थाकाे नेतृत्व चयन हुने भएको छ । साे संस्थाकाे नेतृत्वकोलाग निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रकाे गठबन्...

टाँडीमा रहेको अबिरल बहुउद्देश्यीय सहकारीको गरियो शुभारम्भ

टाँडीमा रहेको अबिरल बहुउद्देश्यीय सहकारीको गरियो शुभारम्भ
महेश पाण्डे चितवन । रत्ननगर–२ टाँडी बजारमा रत्ननगर उद्योग वाणीज्य संघको भुई तलामा रहेको अबिरल बहुउद्देश्यीय सहकारी संस्था लि. को आज (बुधबार) शुभारम्भ गरिएको छ । सो सहकारीको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले एक कार्यक्रमका बिच शुभारम्भ गरेका हुन् । उद्धघाटन पछि बोल्दै मन्त्री खनालले संस्थाको उज्वल भविष्यको कामना गर्दै सहकारीहरु नाफा मुखी भ...

चाडपर्वमा फजुल खर्च नगरौँ– बागमती प्रदेश मन्त्री कृष्ण खनाल

चाडपर्वमा फजुल खर्च नगरौँ– बागमती प्रदेश मन्त्री कृष्ण खनाल
महेश पाण्डे चितवन । बागमती प्रदेशका आन्तरिक मामला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले चाडपर्वमा फजुल खर्च आग्रह गरेका छन् । जमुनापुर हेल्प सोसाईटीले आयोजना गरेको प्रथम ब्याडमिण्टन प्रतियोगिताको समापन कार्यक्रममा शनिवार चितवनमा बोल्दै मन्त्री खनालले सो कुरा बताएका हुन् । उनले चाडपर्वमा युवाहरुमा फजुल खर्चगर्ने पनि बानी बढेकाले त्यसतर्फ सचेत हुन पनि आग्रह गरे । उनले खराब...

फलफुलको राजा किविबाट बनेको “प्रिन्सेस वाइन” अब चितवनमा पनि

फलफुलको राजा किविबाट बनेको “प्रिन्सेस वाइन” अब चितवनमा पनि
महेश पाण्डे चितवन । फलफुलको राजा भनेर चिनिने किविबाट बनेको “प्रिन्सेस वाइन” अब चितवनमा पनि आइपुगेको छ । धनकुटाको चौबीसे गाउँपालिका–६ राजारानाीमा रहेको माउण्ट एभरेष्ट वाइनरी प्रालिले उत्पादन गरेको प्रिन्सेस वाइन अब चितवनको बजारमा पनि आएको हो । यस अघि प्रदेश १, २ र बागमती प्रदेश, प्रदेश नं ४ अन्र्तगत गण्डकीको पोखरा लगाएतका धौलागिरी क्षेत्रका बिभिन्न ठाउँमा बिक्री शुरु गरिसके...

फिल्मी पाटी मिडियाले वाेभसिरिज लभ फिप्टी फिप्टी बनाउने

फिल्मी पाटी मिडियाले वाेभसिरिज लभ फिप्टी फिप्टी बनाउने
महेश पाण्डे चितवन । माेफसलकाे चितवनबाट सञ्चालनमा रहेकाे फिल्मी पाटी मिडियाले आफ्नाे पहिलाे वाेभसिरिज कलेज लाइफकाे सफलता पछि दाेस्राे वाेभसिरिज लभ फिप्टी फिप्टी बनाउने भएकाे छ । शनिबार रत्ननगरमा एक कार्यक्रमकाे आयाेजना गरि फिल्मी पाटी मिडियाले साे कुराकाे जानकारी दिएकाे हाे । करिब ५ लाखकाे लगानीमा बन्ने साे वाेभसिरिजकाे १० देखि १२ भाग सम्म हुन सक्ने वाेभसिरिजका निर्माता तथा...

“चितवनमा अब ठुलो राजनैतिक लडाई हुदैछ”: प्रचण्ड

“चितवनमा अब ठुलो राजनैतिक लडाई हुदैछ”: प्रचण्ड
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा अब ठुलो राजनैतिक लडाई हुने बताएका छन् । आज (शुक्रबार) विहान नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर समितिले गरेको शुभकामना आदान–प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चितवनमा ठूलो राजनीतिक लडाई र टक्कर हुन लागेको बताएका हुन् । उनले चितवन अब...

स्वास्थ्य तथा सरसफाई सम्वधी तीन दिने कार्यक्रम सुरु

स्वास्थ्य तथा सरसफाई सम्वधी तीन दिने कार्यक्रम सुरु
चितवन । रत्ननगर नगरपालिका १५ पिठुवामा स्वास्थ्य तथा सरसफाई सम्वधी तीन दिने जनचेतना तथा पाठेघरको मुखको क्यान्सर सम्वन्धी कार्यक्रम सुरु भएको छ । तिन दिन सम्म हुने शिविरको मंगलबार एक कार्यक्रमका विच रत्ननगर नगरपालिकाका मेयर नारायण वनले उद्धघाटन गर्नु भएको छ । रत्ननगर १५मा रहेको आधारभुत स्वास्थ्य चौकीको आयोजनामा मंगलबार देखि कार्यक्रम सरु भएको छ । मंगलबार आज सर्ने र नसर्ने रो...