लायन्स क्लब अफ रत्ननगर मिड नेपालको पद हस्तान्तरण कार्यक्रम सम्पन्न
महेश पाण्डे
चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको लायन्स क्लब अफ रत्ननगर मिड नेपालको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुधवार रत्ननगरमा एक कार्यक्रमका बिच संस्थाका वर्ष २०२०/२१ का अध्यक्ष किशोर चालिसेले नव नियुक्त वर्ष २०२१/२२ का अध्यक्ष सुर्य प्रकाश रेग्मी लगाएतको टिमलाई पद हस्तान्तरण गरेका हुन् ।
पद हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति समेत रहेका वर्ष...









