रत्ननगरको गैरिबारीमा रहेको सुकुम्बासी बस्तिका ५३ परिवारलाई गरियो राहत बितरण
महेश पाण्डे
चितवन । पूर्वी चितवनको र.न.पा—१४, गैरिबारीमा रहेको सुकुम्बासी बस्तीमा रहेका ५३ परिवारलाई आज (मंगलबार) राहत बितरण गरिएको छ । अ ड्रप अफ लाईफ हंङकंङ को आयोजना, कम्यूनिटी रिसोर्स सेन्टर अफ नेपालको समन्वय, रोटरी क्लब अफ केवाई चुङ तथा नेवाज मल्टि प्रपोज सोसाइटीको सहयोगमा कोरोनाको दोस्रो लहरका कारणबाट दैनिक जिवन गुजारा चलाउन मुस्किल परेका गैरिबारी सुकुम्बासी बस्तिका ५३ ...









