कालिका नगरपालिकामा नगर अस्पताल सञ्चालन,मेयर आफैले गरे उद्घाटन
चितवन ०२ माघ । चितवनको कालिका नगरपालिकामा शुक्रवार नगर अस्पताल उद्घाटन गरिएको छ । जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी कालिका नगर अस्पताल सञ्चालन गरिएको हो । वडा नं ६ खोलेसिमलमा मेयर खुमनारायण श्रेष्ठले शक्रवार अस्पतालको उद्घाटन गरेका छन । सो अबसरमा उनले अस्पतालको सेवा सुचारु भएसंगै उपचारका लागि भरतपुर धाउनु पर्ने बाध्यताको अन्त्य भएको बताए ।
मेयर श्रेष्ठले...









