अपराधीले टाउको उठाउने मौका पाउँदैनन् : महानिरीक्षक खनाल

अपराधीले टाउको उठाउने मौका पाउँदैनन् : महानिरीक्षक खनाल
दमौली- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराधीले टाउको उठाउने मौका नपाउने दाबी गरेका छन् । तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारमा इलाका प्रहरी कार्यालय भानुको भवन शिलान्यास गर्दै महानिरीक्षक खनालले अपराध र अपराधी समृद्ध मुलुक निर्माण अभियानको बाधक भएकाले अपराधीलाई सजाय दिन प्रहरी प्रतिबद्ध रहँदै आएको बताए । समुदाय–प्रहरी साझेदारी अभियानअनुसार प्रहरी अगाडि बढेको र उक्त अ...

जन्ती बोकेको ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

जन्ती बोकेको ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते
लहान- पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वामा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुुईको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जन्ती लिएर जाँदै गरेको स १ त ६५६० नम्बरको ट्रयाक्टर शनिबार दिउँसो दुर्घटना हुँदा ट्रयाक्टरमा सवार सिरहाको लहान नगरपालिका–१३ निवासी २१ वर्षीय सन्तोषकुमार यादव र धनगढी नगरपालिका–१२ निवासी २२ वर्षीय श्रीप्रसाद मण्डलको...

एमसिसी राष्ट्रहितमा हुने गरी अनुमोदन हुन्छ : प्रवक्ता श्रेष्ठ

एमसिसी राष्ट्रहितमा हुने गरी अनुमोदन हुन्छ : प्रवक्ता श्रेष्ठ
गलेश्वर- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्ने बताएका छन् । राष्ट्रियसभा निर्वाचन प्रचारप्रसारको क्रममा म्याग्दीको सदरमुकाम बेनी आएका नेकपा सचिवालय सदस्य रहेका श्रेष्ठले बेनीमा कार्यकर्तालाई सम्बोधन गर्दै एमसिसी राष्ट्रहितमा हुने गर...

विद्रोहको झण्डा बोक्न आवश्यक छैन : मुख्यमन्त्री पोखरेल

विद्रोहको झण्डा बोक्न आवश्यक छैन : मुख्यमन्त्री पोखरेल
नवलपरासी- मुख्यमन्त्री शंकर पोखरेलले नेपाली समाजमा अब विद्रोहको झण्डा बोक्न आवश्यक नभएको बताएका छन् । उनले परम्परागत आन्दोलनले निर्माण गरेको मनोविज्ञानको प्रभावले नागरिकहरु राज्यबाट टाढा हुन खोज्ने गरेका समेत बताए । पश्चिम नवलपरासीको बर्दघाटमा नेपाल स्काउटको प्रदेश नं ५ स्तरीय आधारभूत तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले राज्य हाम्रो हो र राज्यलाई बलियो बनाएर मात्र हाम...

रोटरी क्लबको माघ ११ गते राष्ट्रिय मिनी म्याराथन, अनलाइनमार्फत् पनि नाम दर्ता गर्न सकिने

रोटरी क्लबको माघ ११ गते राष्ट्रिय मिनी म्याराथन, अनलाइनमार्फत् पनि नाम दर्ता गर्न सकिने
चितवन- नेपाल भ्रमण वर्ष २०२० लाई प्रर्वद्धन गर्ने उद्देश्यले राष्ट्रिय मिनी म्याराथन प्रतियोगिता २०२० आयोजना हुने भएको छ । रोटरी क्लब अफ रत्ननगरले यही माघ ११ गते सो प्रतियोगिता गर्न लागेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विपीन पोख्रेलले राप्ती नगरपालिकाको भण्डारादेखि सुरु भई रत्ननगरको स्टार बैङ्क्युट होटलमा आएर सम्पन्न हुने जानक...

एक छोरीको रहर गर्दा एकैचोटि जन्मिए चार सन्तान, हुर्काउनै मुस्किल

एक छोरीको रहर गर्दा एकैचोटि जन्मिए चार सन्तान, हुर्काउनै मुस्किल
पोखरा- कास्कीको पुतलीबजार नगरपालिका १ का गौरव प्रधानलाई एक सन्तानको चाहना थियो । यसअघि नै पाँच वर्षको छोरा भएकाले सकेसम्म एउटी छोरी भइदिए छोराछोरी दुवैको रहर पूरा हुने चाहना स्वाभाविक पनि हो । सधैँ सोचेजस्तो कहाँ हुन्छ र ! श्रीमतीको रजस्वला रोकिएको ३७ दिनमा नै थाहा भयो गर्भमा तीन सन्तान छन् भन्ने कुरा । विगत पाँच वर्षदेखि दुबईमा रहेका प्रधानलाई सन्तानको माया त हुने नै भयो । वै...

संघीयतामाथि प्रहार हुँदा प्रदेश सरकार धरापमा : मुख्यमन्त्री पौडेल

संघीयतामाथि प्रहार हुँदा प्रदेश सरकार धरापमा : मुख्यमन्त्री पौडेल
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पछिल्लो समय संघीयतामाथि प्रहार भइरहेको बताउँदै प्रदेश सरकारको अस्तित्व नै खतरामा परेको उल्लेख गरेका छन् । संघीय संंसद्को प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौँडामा शुक्रबारबाट सुरू भएको “विकास र समृद्धिमा अन्तर तह समन्वय” विषयक दुईदिने अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पौडेलले संघीय...

गैँडाकोटमा खुल्यो सुविधासम्पन्न ध्वनि प्रदूषणरहित होटल

गैँडाकोटमा खुल्यो सुविधासम्पन्न ध्वनि प्रदूषणरहित होटल
गैँडाकोट- देशले पर्यटन वर्ष २०२० मनाइरहेका बेला देशकै मध्यभागमा अवस्थित नवलपरासीको गैँडाकोटमा सुविधासम्पन्न होटल सञ्चालनमा आउने भएको छ । पर्यटन वर्षलाई लक्षित गर्दै ‘होटल द नारायणी प्रालि’ ले आफ्नो सेवा सञ्चालनमा ल्याउन लागेको हो । चितवन र नवलपरासीका ६ जना पर्यटन व्यवसायीहरु मिलेर गठन गरिएको नारायणी बिजनेस ग्रुपको व्यवस्थापनमा स्थापना भएको हो होटलको यही माघ ८ गते विशेष कार्यक्...

विश्वकै होचा कीर्तिमानी खगेन्द्र थापा मगरको २८ वर्षको उमेरमा निधन

विश्वकै होचा कीर्तिमानी खगेन्द्र थापा मगरको २८ वर्षको उमेरमा निधन
पोखरा- विश्वकै होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका २८ वर्षीय खगेन्द्र थापामगरको शुक्रबार पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । विसं २०६७ साल असोज २८ गते उनले विश्वकै होचा व्यक्तिको रुपमा गिनिज बुक अफ द वर्ल्ड रेकर्डस्मा नाम लेखाउन सफल भएका थिए । उनी विश्वकै होचा व्यक्तिको कीर्तिमानी बनाएका चीनका पिङपीङको रेकर्ड तोड्दै विश्वकै होचा व्यक्तिको कीर्तिमान कायम राखेका थि...

गायिका आस्था राउतको विषयमा अनुसन्धान हुँदैछ : प्रहरी

गायिका आस्था राउतको विषयमा अनुसन्धान हुँदैछ : प्रहरी
काठमाडौँ- गायिका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्यवहार गरेको भन्दै बिहीबार सामाजिक सञ्जालमार्फत एउटा भिडियो हालेपछि उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । दश मिनेट ३१ सेकेन्डको भिडियोमा उनले प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका बेला भएको सबै गतिविधिको सिसी टिभी फुटेज नै सार्वजनिक भयो । ‘फुटेज’मा प्र...