बाघको आक्रमणमापरि रत्ननगरमा एक महिलाको मृत्य, स्थानियद्धारा प्रदर्शन
चितवन । बाघको आक्रमणपरि रत्ननगरमा एक महिलाको मृत्य भएको छ । आज (सोमबार) दिउसो करिब ०१ः२५ बजेको समयमा रत्ननगर न.पा. वडा नं. ५ मगरटोल बस्ने ३२ वर्षकी गिता अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
आफ्नो घर नजिकै रहेको जनकौली मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएको बेला बाघले आक्रमण गर्दा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उता बाघको आक्रमणब...









