शान्ति ज्योति युवा समाजद्धारा कोरानाबाट मृत्यु भएका बावुछोराका परिवारलाई करिब ४ लाख सहयोग

शान्ति ज्योति युवा समाजद्धारा कोरानाबाट मृत्यु भएका बावुछोराका परिवारलाई करिब ४ लाख सहयोग
महेश पाण्डे चितवन । शान्ति ज्योति युवा समाजद्धारा कोरानाबाट मृत्यु भएका रत्ननगर—३ मा बस्ने बावुछोराका परिवारलाई करिब ४ लाख नगद सहयोग गरेको छ । शान्ति ज्योति युवा समाज अष्ट्रेलीयाद्धारा ७४ जना अष्ट्रेलीयामा बस्ने नेपालीबाट उठाएको ३ लाख ७२ हजार ५ सय ८५ नगद रकम आज (मंगलबार) एक कार्यक्रमको आयोजना गरि शान्ति ज्योति युवा समाज, शान्तिचोकले कोरानाबाट मृत्यु भएका बावु दुर्गा आच...

स्वरूपराज आचार्य अब दोहोरी गायक पनि, लक्ष्मी मल्लसँग गाए ‘डाँडाघरे साँइली’ गित

स्वरूपराज आचार्य अब दोहोरी गायक पनि, लक्ष्मी मल्लसँग गाए ‘डाँडाघरे साँइली’ गित
काठमाडौँ । नेपाली सुगम संगीतमा बिगत दुइ दशक भन्दा लामो समय देखि सक्रिय रहेका गायक स्वरूपराज आचार्यले पहिलो पटक लोकदोहोरी गीतमा आवाज दिएका छन् । सेल्फि खिचौला बोलको गितबाट चर्चीत बनेकी गायीका लक्ष्मी मल्लसँग उनले ‘डाँडाघरे साँइली’ गितमा आवाज दिएका हुन् । गायक आचार्यकोे यो पहिलो लोकदोहोरी गीत रहेको छ । श्रीकृष्ण बम मल्लले संगीत भरेको सो गीतको रचनाकार भने कृष्ण के सी रहेका छ...

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरले गर्‍यो वार्षिक समिक्षा तथा योजना तर्जुमा

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरले गर्‍यो वार्षिक समिक्षा तथा योजना तर्जुमा
महेश पाण्डे चितवन । पूर्वी चितवनमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरले आफ्नो वार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ । आज (शनिबार) रत्ननगरमा सरोकारवाला निकायका ब्यक्तिहरुसँगको उपस्थितिमा जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र रत्ननगरले वार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको हो । सो समिक्षा कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदे...

कयर खोला रोक्न बाधिएको भुतिया बाँध जुनकुनै बेला फुट्न सक्ने अवस्थामा (फिल्ड रिपोर्ट)

कयर खोला रोक्न बाधिएको भुतिया बाँध जुनकुनै बेला फुट्न सक्ने अवस्थामा (फिल्ड रिपोर्ट)
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननगर भएर बग्ने खोला हो कयर खोला । अन्य समयमा शान्त प्राय देखिने सो खोला वर्षातको समयमा भने सबैलाई तर्साउने गरि बग्ने गर्छ । यसकै पछिल्लो उदाहरण हो असार १७ गते आएको बाढी । जसले रत्ननगरको शान्ति चोक र सौराहालाई आफ्नो चपेटामा लियो । करिब ४—५ घण्टा निकै जोडका साथ बगेको सो खोलामा रहेको पानीको सतह यदि केहि घण्टा अझ रहेको भए रत्ननगर—१६ मा बाध...

राप्ति घटनामा आन्दोलन गर्नकै लागि मानिसहरु चितवन प्लेनमा झरेः चितवन प्रहरी प्रमुख अधिकारी

राप्ति घटनामा आन्दोलन गर्नकै लागि मानिसहरु चितवन प्लेनमा झरेः चितवन प्रहरी प्रमुख अधिकारी
महेश पाण्डे चितवन । चितवनको राप्तिमा मृतक भेटिएकी सुजिता भण्डारीको केशमा चितवनका प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीले आन्दोलन गर्नकै लागि भनेर काठमाण्डौबाट मानिसहरु प्लनेमा चढेर चितवन आएको बताएका छन् । बिहिबार जिल्ला प्रहरी कार्यालय चितवनको सभाहलमा पत्रकार सम्मेलन गर्दै एसपी अधिकारीले सो कुरा बताएका हुन् । अधिकारीले घटनालाई अतिरञ्जित गर्न केही मानिसहरु काठमाण्डौबाटनै फ्ल...

रत्ननगरको नगर सभामा १७ प्रस्ताब पारित, बच्चा छाडेर विदेसिन खोज्ने महिलालाई बन्देज

रत्ननगरको नगर सभामा १७ प्रस्ताब पारित, बच्चा छाडेर विदेसिन खोज्ने महिलालाई बन्देज
रत्ननगर । रत्ननगर नगरपालिकाको नवौं नगर सभा बजेट,नीति तथा कार्यक्रम सहित १७ वटा महत्वपूर्ण प्रस्ताब पारित गर्दै शुक्रवार समापन गरिएको छ । यही असार ६ गते सौराहामा उद्घाटन गरिएको नगर सभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रम सहित महत्वपूर्ण प्रस्तावहरुमा छलफल गरी शुक्रवार समापन गरिएको हो । सो नगरपालिकाले आर्थिक बर्ष २०७८/७९ को लागि एक अर्ब २६ करोडको बजेट पारित गरेको ...

समाजसेवामा उदाहरण बन्दै चितवन राइनो सिटी, जसले महामरीमै गर्‍यो ५० लाखको सहयोग

समाजसेवामा उदाहरण बन्दै चितवन राइनो सिटी, जसले महामरीमै गर्‍यो ५० लाखको सहयोग
महेश पाण्डे चितवन । देश कोरोना भाइरसको महामारीमा परेको छ । यस्तो बेला कसले कसलाई कसरी सहयोग गर्ने भन्ने बिषयमा सोच्न पनि गाह्रो छ । यद्यपी केहि सामाजिक संस्था र सामाजिक अभियन्ताले हरुसँग सहयोग उठाएर भएपनि सहयोग नगरेका भने होइनन् । त्यसो त अरुसंग नगद मागेर सहयोग गर्न सजिलो छ तर आफ्नै सदस्य मिलेर अनि आफै नगद हालेर सेवा गर्ने सोच कम मानिसमानै देखिने गरेको पाइन्छ । हुन त सहयो...

रत्ननगरमा स्रस्टा तथा कृतिकारलाई गरियो सम्मान, कवि सुदेश सत्यालको रचना वाचनले तात्यो माहोल

रत्ननगरमा स्रस्टा तथा कृतिकारलाई गरियो सम्मान, कवि सुदेश सत्यालको रचना वाचनले तात्यो माहोल
महेश पाण्डे चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकाले रत्ननगरमा रहेका साहित्यिक स्रस्टा तथा कृतिकारहरुको सम्मान गरेको छ । सोमबार सौराहामा आयोजित रत्ननगर क्षेत्रको साहित्य, संगित तथा कलाको उत्थानको लागि आयोजित साहित्य सेवा तथा सम्मान कार्यक्रममा रत्ननगरमा रहेका ३ जना साहित्यकार तथा रत्ननगरका श्रष्टाहरुले प्रकाशन गरेका ९ वटा कृतिलाई सम्मानका साथमा नगद सहित पुरस्कृत गरिएको...

गायक बस्यालले गरे “माकुरी” गित सार्वजनिक, भन्छन् लगानी पछि रिटर्न नहुनु दुःखद

गायक बस्यालले गरे “माकुरी” गित सार्वजनिक, भन्छन् लगानी पछि रिटर्न नहुनु दुःखद
महेश पाण्डे चितवन । लोक तथा दोहोरी गायक बुद्धि सागर बस्यालले लोक दोहोरी गित “माकुरीे” बोलको गित आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । लामो समय देखि लोक दोहोरी क्षेत्रमा क्रियासिल रहेका गायक बस्यालले पछिल्लो गित “माकुरी” आफ्नै बुद्धि सागर बस्याल युट्युब च्यानल मार्फत सोमबार सार्वजनिक गरेका हुन् । समाजमा घटेका घटना र जनजिब्रोमा झुण्डिने झर्रा शब्दमा गित गाउन रु...

खैरहनी नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक

खैरहनी नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक
असार ७ गते । चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरवासीले आफुले तिर्नु पर्ने करको बारे पूर्व जानकारी समेत गराएर विद्युतिय भुक्तानी (इपेमेन्ट ) सेवाको विस्तार गर्ने नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । सेवाग्राहीहरुको सहजताका लागि कर तिर्न यस्तो सेवा विस्तार गर्ने निति लिईएको नगर प्रमुख लाल...