प्याराग्लाइडिङ वल्र्डकप ‘एसियन टुर’ पोखरामा
कास्की- आगामी फागुन ११ देखि १७ (फेब्रुअरी २३ देखि २९) गतेसम्म पोखरामा प्याराग्लाइडिङ वल्र्ड कप एसियन टुर तथा १९औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ ।
नेपाल हवाई खेलकूद संस्था र नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घको आयोजना तथा प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय छाता संस्था फेडेरेसन एरोनेटिक इन्टरनेशनल (एफएआइ)को सहकार्यमा आयोजना हुने सो टुरमा विभिन्न ३० ...









