स्वदेशमै बसेर परिश्रम गर्ने शिक्षा आवश्यक मन्त्री पुन
तनहुँ- गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले शिक्षालाई सीपसँग जोड्न आवश्यक रहेकामा जोड दिएकी छन् ।
राष्ट्रिय तथा निजी आवासीय विद्यालय एशोसिएसन (एनप्याब्सन) गण्डकी प्रदेशले तनहुँको दमौलीमा आयोजना गरेको प्रदेशस्तरीय प्रथम भेलामा उनले शिक्षालाई व्यवहार र सीपसँग जोड्न नसकिए कुनै अर्थ नरहने बताइन् ।
निजी विद्यालयमा अध्ययन गर्ने धेरै विद्यार्थी विदेशिने क्रम ...








