रत्ननगर महोत्सव-२०७६ को सबै तयारी पूरा

रत्ननगर महोत्सव-२०७६ को सबै तयारी पूरा
चितवन- रत्ननगरको टिकौली खेल मैदानमा पुस २५ गतेदेखि माघ ७ गतेसम्म हुन लागेको रत्ननगर महोत्सवको सबै तयारी पूरा भएको छ । आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् मूल संयोजक राजाराम रेग्मीले महोत्सवको सबै तयारी पूरा भएको जनाएका छन् । चितवनको आर्थिक सम्भावनाहरुको खोजी एवम् प्रवद्र्धन गर्दै चितवनको सांस्कृतिक, सामाजिक र ऐतिहासिक धरोहरहरुको प्रवद्र्धन र सम्वद्र्धनमा ...

रत्ननगर महोत्सवमा केरा बगैचा प्रतियोगिता हुने

रत्ननगर महोत्सवमा केरा बगैचा प्रतियोगिता हुने
चितवन- यही पुस २५ गतेदेखि माघ ७ गतेसम्म हुन लागेको रत्ननगर महोत्सवअन्तर्गत यसवर्ष केराखेतीको प्रर्वद्धनका लागि चितवनका केरा किसानहरुको बगैचा प्रतियोगिता हुने भएको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै केरा, पोल्ट्री, महलगायत रैथाने बालीको संरक्षणका लागि विभिन्न कार्यक्रम गरिँदैछ । चितवनमा केराखेती फष्टाउँदै गएको छ । किसानलाई लगानीको वातावरण बनाउन र उनीहरुले गरेको कामको प्रश...

सुनको मूल्य बढेपछि किन्नेभन्दा बिक्री गर्ने बढे

सुनको मूल्य बढेपछि किन्नेभन्दा बिक्री गर्ने बढे
काठमाडौँ- सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको खपत ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशतले घटेको छ । दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घका अध्यक्ष मोहनकुमार विश्वकर्माले जानकारी दिए । लगातार सुनको मूल्य वृद्धि भएसँगै ...

माडीको मगोइ खोलाको किनार हुँदै बघौडादेखि छरछरेसम्म बृहत् फलफूलखेती गरिने

माडीको मगोइ खोलाको किनार हुँदै बघौडादेखि छरछरेसम्म बृहत् फलफूलखेती गरिने
-अजित अधिकारी चितवन- माडी मगोइ खोलाको किनार हुँदै बघौडादेखि छरछरेसम्म बृहत फलफूलखेती गरिने भएको छ । माडी नगरपालिका वडा नं. ५ स्थित बघौडादेखि छरछरेसम्म मगोइ खोलाको किनारमा करिब ५० बिगाहा जमिनमा आइडिया फर नेपाल र एन.आर.एण्ड पार्टनर्सको ब्यबस्थापन र लगानी साथै माडी नगरपालिकाको सहकार्यमा विभिन्न जातका बृहत फलफुल खेती बिस्तार गर्न लागिएको हो । कृषि पर्यटन प्रबद्र्धन परियोजना क्षे...

उद्योग वाणिज्य संघ चितवनमा गोलाप्रथाबाट उम्मेदवार छनोट गरिएकोमा कांग्रेसको आपत्ति

उद्योग वाणिज्य संघ चितवनमा गोलाप्रथाबाट उम्मेदवार छनोट गरिएकोमा कांग्रेसको आपत्ति
चितवन- उद्योग वाणिज्य संघ चितवनको आगामी पुस २८ र २९ गते हुन गइरहेको ५३औँ साधारण सभा तथा अधिवेशनका सन्दर्भमा संघको विधिविधान र प्रचलित लोकतान्त्रिक मूल्यको अनुसरण नगरी गोलाप्रथाबाट नेतृत्व चयनका लागि उम्मेदवार छनोट गरिएको समाचारप्रति नेपाली कांग्रेस चितवनले आपत्ति प्रकट गरेको छ । कांग्रेस जिल्ला समापति जीतनारायण श्रेष्ठले नेतृत्व चयनको विषयवस्तु जे जसरी प्रचारमा आएको छ, त्यसको...

सुनको भाउ ऐतिहासिक बिन्दुमा : प्रतितोला ७६ हजार रुपैयाँ पुग्यो

सुनको भाउ ऐतिहासिक बिन्दुमा : प्रतितोला ७६ हजार रुपैयाँ पुग्यो
काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार रु ७४ हजार ५०० मा कारोबार भएको छापावाला सुन साताको पहिलो दिन बजार खुल्नेबित्तिकै एक हजारले वृद्धिभई तोलामा रु ७५ हजार ५०० कायम भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारको लागि छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ तोकेको छ । तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ७०० र चाँदीको मूल्य...

पन्ध्र करोड ५१ लाख राजश्व छली गर्ने छ जनाविरुद्ध मुद्दा

पन्ध्र करोड ५१ लाख राजश्व छली गर्ने छ जनाविरुद्ध मुद्दा
काठमाडौँ- राजश्व अनुसन्धान विभागले रु १५ करोड ५१ लाख बिगो बराबरको राजश्व छली गरेको आरोपमा छ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार काठमाडौँको अग्रिम इन्टरप्राइजेजका सञ्चालक नवीन चौलागाईंसमेत चार जना र सन्दीप ट्रेडिङका सञ्चालक प्रमिलाकुमारी साहसहित दुई जनाविरुद्ध राजश्व चुहावटमा मुद्दा चलाइएको हो । आरोपी चौला...

ज्येष्ठ किसानलाई पेन्सन दिँदै माडी नगरपालिका

ज्येष्ठ किसानलाई पेन्सन दिँदै माडी नगरपालिका
चितवन । चितवनको माडी नगरपालिकाले सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ किसानलाई पेन्सन दिने भएको छ । वडा नं ८ कान्तिपुरमा सुरु गरिएको सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ नागरिकले पेन्सन पाउने भएका हुन् । सामूहिक खेतीमा आबद्ध भएका ज्येष्ठ नागरिकलाई वार्षिक रु पाँच हजारका दरले पेन्सन उपलब्ध गराइने नगरप्रमुख ठाकुर ढकालले जानकारी दिए । माडी नगरपालिका–८ कान्तिपुरमा सूर...

चितवन उद्योग संघको अध्यक्षमा राजु पौडेल सर्वसम्मत चयन

चितवन उद्योग संघको अध्यक्षमा राजु पौडेल सर्वसम्मत चयन
चितवन- चितवन उद्योग संघको अध्यक्षमा राजु पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । संघको २८औैँ वार्षिक साधारण सभा तथा १५औँ अधिवेशनले वरिष्ठ उपाध्यक्ष रहेका पौडेललाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो । संघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । यस्तै ६ जना उपाध्यक्ष र १० जना खुल्ला सदस्य, एकरएक जना एसोसिएट्स, बस्तुगत, गोल्डेनरप्रिमियम सदस्य, ५ जना इकाइ सदस...

नेपाल ह्याचरी उद्योग संघ प्रदेश ३ को अध्यक्षमा विसुराल

नेपाल ह्याचरी उद्योग संघ प्रदेश ३ को अध्यक्षमा विसुराल
चितवन- नेपाल ह्याचरी उद्योग संघ प्रदेश नम्बर ३ को अध्यक्षमा चितवनका पोल्ट्री व्यवसायी ज्ञानबहादुर विसुराल चयन भएका छन् । चितवनमा शुक्रबार आयोजित प्रदेश ३ का पोल्ट्री व्यवसायीहरुको भेलाले विसुराललाई सर्वसम्मत संघको अध्यक्षमा चयन गरेको हो । १३ सदस्यीय नयाँ कार्यसमिति उपाध्यक्षमा परशुराम अधिकारी ,सचिवमा मनोज रानाभाट र कोषाध्यक्षमा शिवराज उप्रेती चयन भएका छन् । यस्तै, सदस्यहरुमा...