चितवनमा गरियो राम चन्द्र काफ्ले र जुनु रिजालको “वन चौरी” गितको म्युजिक भिडियोे प्रिमियर
महेश पाण्डे
चितवन । गायक राम चन्द्र काफ्ले र गायीका जुनु रिजालको पछिल्लो सांगेतिक प्रस्तुती “बन चौरी” गितको म्युजिक भिडियोको प्रिमियर चितवनमा गरिएको छ । भरतपुरको सिजी सिनेप्लेक्समा एक कार्यक्रमको आयोजना गरि आज (शनिवार) सो गितको म्युजिक भिडियोको प्रिमियर गरिएको हो । सो प्रिमियर कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ चलचित्रकर्मी ऋद्धी चरण श्रेष्ठ रहेका थिए ।
म्युजिक भिडियोे प्...









